Explore news and happenings at Bhaktapur
Browsing Category

समाचार

भक्तपुर नगरपालिकाप्रति हामी विश्वस्त छौँ

भक्तपुर नपाको सराहनीय कामको लागि हाम्रो सङ्घको तर्फबाट सहयोग गर्न आएका छौ“ । अक्सिजन प्लान्टलगायत स्वास्थ्य सेवा व्यवस्था गर्नु राम्रो, उदाहरणीय र सराहनीय कार्य हो । आगामी दिनमा भक्तपुर नपाले गर्ने…
वाँकी अंश

नपाको काममा सहयोग गर्न पाउँदा गौरवान्वित महसुस गरेका छौँ

भक्तपुर नपाले कोभिड रोकथाम र नियन्त्रणको लागि आइसोलेसन केन्द्र र एचडीयुको लागि सहकारीकर्मीमाझ सहयोगको लागि आह्वान गरे पछि हाम्रो संस्थाका सञ्चालक समितिको निर्णयअनुसार हामी पनि नपालाई सहयोग गर्न आएका…
वाँकी अंश

भक्तपुर नपालाई जनताको साथ र सहयोग छ भन्ने आभास दिलाउन

म आफ्नो बुबाको तर्फबाट भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा सहयोग गर्न आएकी हुँ । नेपाल सरकारले भक्तपुर जिल्लामा रहेको अरू नगरपालिकाहरूलाई कोभिडसम्बन्धी बजेट निकासा गरेको तर भक्तपुर नपालाई…
वाँकी अंश

सहयोग मानवीयताको लागि हो, सारा जनताको लागि हो

भक्तपुर नपाबाट सञ्चालन गरिएको ख्वप अस्पतालको लागि आवश्यक स्वास्थ्य सामग्रीहरू अक्सिजन प्लान्ट, आइसीयु तथा भेन्टिलेटर खरिदको लागि भक्तपुर ट्रक व्यवसायी प्रालिको तर्फबाट केही सहयोग गर्न पाउँदा हामी निकै…
वाँकी अंश

नपाको असल विचार र असल कार्यमा जनता एकजुट हुनुपर्छ

म आवद्ध रहेको संस्थाको तर्फबाट संस्थाको निर्णयअनुसार भौतिक र नैतिक सहयोगको लागि आज हामी आएका हौँ । भक्तपुर नगरपालिकाले जनताको सेवा गर्ने उद्देश्यले गरेको काममा हाम्रो तर्फबाट पनि सहयोग गर्ने…
वाँकी अंश

सरकारको विभेदकारी नीति विरुद्ध पनि जनता उठेको जस्तो लाग्छ

कोभिड १९ को महामारीबाट सङ्क्रमित व्यक्तिहरूको उपचारको लागि भ.न.पा द्वारा सञ्चालित ख्वप अस्पताल कोभिड यूनिटमा आइसोलेसन केन्द्र र एच.डी.यु मा अक्सिजन प्लान्ट जडान गर्न तथा अन्य सामग्री खरिद गर्न लागेको…
वाँकी अंश

भक्तपुर नपाको कार्य विश्वसनीय भएकाले सहयोग गरिएको हो

प्रथम त मानिसका लागि मात्र नभई प्राणी जगत्का लागि पहिलो आवश्यकता भनेको तन्दुरुस्त शरीर हो । त्यसमा पनि मानिस चेतनशील सामाजिक प्राणी भएकाले स्वास्थ्यमा आउने चुनौतीको सामना गर्न पनि साझा प्रयासको…
वाँकी अंश

नपालाई सहयोग गर्न पाउँदा व्यवसायीहरू खुशी छौँ

विश्वभर फैलिरहेको कोभिडका कारण भक्तपुरलगायत देशभरका जनता निकै मर्कामा परेका छन् । साथै रोगका कारण धेरैले अकालमा ज्यान गुमाइरहेका छन् । नगरपालिकाले गरेको सहयोग आह्वानलाई स्वीकार्दै हामी व्यवसायीहरू…
वाँकी अंश

नपाको नेतृत्वमा भएको यो काममा हाम्रो सदा साथ रहनेछ

भक्तपुर नगरपालिका अरू नपाभन्दा पृथक छ, यो नपा जनताको आवश्यकताअनुसार काम गर्ने नगरपालिका हो । हामीले चुनेर पठाएका जनप्रतिनिधिले जनताको आवश्यकताअुनसार योजना राख्नुभयो । कोभिड महामारीका कारण अक्सिजनको…
वाँकी अंश

भनपाले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेको हुँदा हामी सहयोग गर्न आएका हौँ

भक्तपुर नपाले अक्सिजन प्लान्ट निर्माण गर्न अगाडि बढेको अवस्थामा हाम्रो संस्थाको तर्फबाट सहकारीकर्मीहरूको सामाजिक दायित्व बहन गर्दै सहयोग गर्ने हेतुले हामी यहाँ आएका छौ“ । सहकारीका सदस्यहरूको स्वास्थ्य…
वाँकी अंश