Explore news and happenings at Bhaktapur
Browsing Category

समाचार

प्रमुख प्रजापतिसँग काठमाडौंको रानीपोखरी पुननिर्माण उपभोक्ता समितिका प्रतिनिधि मण्डलको भेट

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग काठमाडौँ महानगरपालिकाका वडा अध्यक्षहरु र रानीपोखरी पुननिर्माण उपभोक्ता समितिका पदाधिकारीहरुले भेट गर्नुभयो । भेटमा प्रमुख प्रजापतिले काठमाडौ‌को रानीपाेखरी…
वाँकी अंश

तालाक्व गणेश मन्दिर परिसर सरसफाइ कार्यक्रमका केही झलकहरू

भक्तपुर नगरपालिका वडा नं. ४ को आयोजनामा तालाक्व गणेश मन्दिर परिसरमा भएको सरसफाइ कार्यक्रमका केही झलकहरू
वाँकी अंश

बिस्केट जात्रा रुटमा तारहरु व्यवस्थित गरिने

भक्तपुरको ऐतिहासिक एवम् प्रसिद्ध बिस्केट जात्रा व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रुपमा भव्यताका साथ सम्पन्न गर्न नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, केबुल नेटवर्क, इन्टरनेट सेवा प्रदायक र स्थानीय…
वाँकी अंश

आधारभूत तहमा अध्यापनरत शिक्षकहरूको प्रशिक्षण आजबाट सुरू

भक्तपुर नपाद्वारा आयोजित आधारभूत तह (कक्षा १ देखि ५) मा अध्यापनरत शिक्षकहरूको विषयगत पाठ्यक्रममा आधारित विद्यार्थी केन्द्रित शिक्षक प्रशिक्षण बुधबारबाट सुरु भएको छ । शिक्षकहरुको…
वाँकी अंश

चण्डेश्वरी आधारभूत माविको ५९ औं वार्षिकोत्सव

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्यालयको भौतिक पूर्वाधार विकासका साथै शैक्षिक गुणस्तरलाई पहिलो प्राथमिकतामा राख्दै विद्यार्थीको वृत्तिविकासमा ध्यान दिनुपर्ने बताउनुभयो ।…
वाँकी अंश

ज्ञानबहादुर न्याइच्याई स्मृति सभा

गणेश माध्यमिक विद्यालय, भार्वाचोको आयोजनामा विद्यालयका संस्थापक एवं किसान नेता ज्ञानबहादुर न्याइच्याईको आठौं स्मृति सभा मंगलबार सम्पन्न भयो । सभालाई सम्बोधन गर्दै नेपाल मजदुर किसान पार्टीका…
वाँकी अंश

भक्तपुर नपामा नयाँ प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारीलाई स्वागत

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नपामा खटी आउनुभएका प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारीलाई सोमबार एक समारोहबीच भक्तपुर नगरपालिकामा स्वागत गर्नुभयो । आज आयोजित स्वागत तथा परिचयात्मक…
वाँकी अंश

कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला गोष्ठी

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सहकारी संस्थाहरुले संस्थागत फाइदा र नाफाको लागि मात्र काम गर्नु उचित नभएको बताउनुभयो । समाज सुधारको निम्ति सहकारी संस्थाको भूमिका महŒवपूर्ण हुने…
वाँकी अंश

प्रशिक्षकहरुको तालिमसम्बन्धी भेला

भक्तपुर नगरपालिकाकोे आयोजनामा आइतबार प्रशिक्षकहरुको तालिमसम्बन्धी एक भेला कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सामुदायिक विद्यालय…
वाँकी अंश

स्थानीय पाठ्यक्रमबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

भक्तपुर नगरपालिकाद्वारा विद्यालय स्तरमा सञ्चालित स्थानीय पाठ्यक्रमबारे विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक—शिक्षिकाहरूबीच शुक्रबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । भक्तपुर नगरपालिकाद्वारा…
वाँकी अंश