Browsing Category
विचार
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीद्वारा प्रस्तुत भक्तपुर नगरपालिकाको आ.व. २०८१।८२ को बजेट…
सभाध्यक्षज्यू एवं सभासद् मित्रहरू,
– भक्तपुर नगरपालिकाको सोर्हाै नगरसभामा यहाँहरु सबैमा हार्दिक अभिवादन व्यक्त गर्दछु ।
– सर्वप्रथम विभिन्न जनआन्दोलन र सङ्घर्षहरुमार्फत जनताको अधिकार सूनिश्चित…
वाँकी अंश
वाँकी अंश
चिनियाँ जनराजनैतिक परामर्श सम्मेलन, राष्ट्रिय समितिका उपाध्यक्ष पाथ अरको नेतृत्वमा आउनुभएको…
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले चिनियाँ जनराजनैतिक परामर्श सम्मेलन, राष्ट्रिय समितिका उपाध्यक्ष पाथ अरको नेतृत्वमा आउनुभएको प्रतिनिधिमण्डल टोलीलाई भक्तपुर दरबार क्षेत्र…
वाँकी अंश
वाँकी अंश
भक्तपुर नगरपालिकामा जनप्रतिनिधिहरूको २ वर्ष
आदरणीय नगरबासी दाजुभाइ तथा दिदीबहिनीहरू,
दोस्रो कार्यकालको निम्ति हामी निर्वाचित भएर बहाली भएको आज दुई वर्ष पूरा भइ तीन वर्षमा प्रवेश गर्दै छौं । २०७९ साल जेठ ६ गते आजकै दिन सपथ ग्रहण गरी…
वाँकी अंश
वाँकी अंश
“न्यायाधिसहरु शासक दलहरुको भागवण्डामा नियुक्त गर्ने परम्परा समाप्त नभएसम्म स्वतन्त्र, निष्पक्ष…
ख्वप कलेज आफ ल २०७९ सालमा मात्रै स्थापना भएको कलेज हो । हामी दोस्रो कार्यकालको लागि निर्वाचित भए पछि भक्तपुर नगरपालिकाले पूर्वाञ्चल विश्व विद्यालयबाट सम्बन्धन लिएर विएएलएलबी को कक्षा…
वाँकी अंश
वाँकी अंश
‘न्यायपालिकाले गरेका उत्कृष्ट निर्णयहरुले नै जनताको आस्था, विश्वास र न्यायपालिकाप्रति उच्च सम्मान…
सम्माननीय प्रधान न्यायाधिसज्यू, सर्वोच्च अदालतका माननीय न्यायाधिसज्यूहरु,
साँस्कृतिक नगर, नाचगानको नगरले परिचित भक्तपुर नगरपालिकाका जनताको तर्फबाट यहाँहरु सबैलाई हार्दिक स्वागत गर्दछौं ।…
वाँकी अंश
वाँकी अंश
भाजु पुखु र जलेश्वर मन्दिरले पुनर्जीवन पाएको छ
भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र, जीवीत संग्राहलय तथा सांस्कृतिक नगर निर्माण गर्ने नीति अनुरुप कला संस्कृतिको जगेर्ना तथा सम्पदाको पुननिर्माणका कार्यहरु भईरहेको ब्यहोरा यहाँहरुलाई अवगत नै छ । २०५८…
वाँकी अंश
वाँकी अंश
‘भाजुपुखूको मौलिकतामा आँच पुग्ने कुरामा हामी अत्यन्त सचेत थियौ“’
भक्तपुर नगरपालिकाले सम्पदा संरक्षणलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । मूर्त र अमूर्त सम्पदाहरूले भरिएको भक्तपुर अहिले जीवित सङ्ग्रहालयको रूपमा थप परिचित हु“दै छ र आन्तरिक तथा बाह्य…
वाँकी अंश
वाँकी अंश
“हामीले नेपाल चीनबीच विभिन्न क्षेत्रमा सहकार्यको वातावरण सिर्जना गर्नेछौं”– छन सोङ्ग,…
यहाँहरु सबैलाई चिनियाँ नयाँ बर्षको अवसरमा आयोजित यस साँस्कृतिक प्रदर्शनीमा हार्दिक स्वागत गर्दछु।
सर्बप्रथम, आजको यस कार्यक्रम सफल बनाउन कार्यक्रमको तयारीमा महत्वपूर्ण र बलियो सहयोग गर्नु…
वाँकी अंश
वाँकी अंश
‘नेपाल–चीन बीचको सम्बन्ध युगौंदेखिको पुरानो हो’– सुनिल प्रजापति, प्रमुख
भक्तपुर नगरपालिका, चिनियाँ राजदूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा चिनियाँ नयाँ वर्ष २०२४ (ड्रयागन वर्ष) को अवसरमा सांस्कृतिक प्रदर्शन गर्न पाउँदा हामी अत्यन्त खुशी छौं । यस अवसरमा…
वाँकी अंश
वाँकी अंश
“प्रतिनिधिसभा र प्रदेशसभालाई नेमकिपाले वर्गसंघर्षको थलोको रुपमा प्रयोग गर्दै आएको छ”…
नेपाल मजदुर किसान पार्टीको स्थापना भएको ५० वर्ष भयो । २०३१ साल माघ १० गते नेपाल मजदुर किसान पार्टीको विधिवत स्थापना भएको हो । माक्र्सवाद, लेनिनवाद र माओ विचारधारालाई मार्गनिर्देशक सिद्धान्तको रुपमा…
वाँकी अंश
वाँकी अंश