बडा दशैं, शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
नेपाल क्रान्तिकारी महिला संघ भक्तपुर नगरपालिका वडा नं। ४ बोलाछेँ समितिको आयोजनामा बडा दशैं, शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भयो।
कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नयाँ पुस्तालाई उचित मार्गनिर्देशन गर्न नसके कुलतमा फस्ने जोखिम रहने…
वाँकी अंश




