Explore news and happenings at Bhaktapur
Browsing Category

Breaking News

सभ्य समाज निर्माणको लागि खेलकुदको आवश्यकता ः प्रमुख सुनिल प्रजापति

नेपाल मजदुर किसान पार्टीको ४५ औं स्थापना दिवसको अवसरमा आयोजित अन्तर वडा खेलकुद समिति पुरुष युगल ब्याडमिन्टन प्रतियोगिता २०७५ को पुरस्कार वितरण शनिबार सम्पन्न भयो । भक्तपुर नपा वडा नं.…
वाँकी अंश

मृगौला, मधुमेह, रक्तचाप र युरिन परीक्षणसम्बन्धी स्वास्थ्य शिविर

भक्तपुर नगरपालिका वडा नं. ४ स्वास्थ्य समितिको आयोजनामा शनिबार मृगौला, मधुमेह, रक्तचाप र युरिन परीक्षणसम्बन्धी स्वास्थ्य शिविर भयो । कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख…
वाँकी अंश

भक्तपुर नपाका प्रमुख सुनिल प्रजापति र नेपाल ट्रस्टका पदाधिकारीबीच छलफल

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र नपा पदाधिकारीहरु तथा नेपाल ट्रस्टका सचिव गजेन्द्र ठाकुरको नेतृत्वमा आएको नेपाल ट्रस्टका पदाधिकारीहरुबीच शुक्रबार नगरपालिका सभाकक्षमा बैठक सम्पन्न…
वाँकी अंश

विद्यार्थीको पहिलो रोजाई सामुदायिक विद्यालय हुनुपर्छ ः प्रमुख प्रजापति

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिक्षा आर्जनको लागि अभिभावक र विद्यार्थीको पहिलो रोजाई सामुदायिक विद्यालय हुनुपर्नेमा जोड दिनुभयो । आधारभूत विद्यालय समितिको २० औं…
वाँकी अंश

प्रसिद्ध बिस्केट जात्रा शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सरोकारवालाहरु सहमत

भक्तपुर नगरपालिकाको आयोजनामा बुधबार भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा व्यवस्थित र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न विभिन्न सरोकारवालाहरुसँग भेला तथा छलफल कार्यक्रम सम्पन्न भयो । उक्त…
वाँकी अंश

वागीश्वरी कलेजमा अनुसन्धान लेखन र प्रकाशनसम्बन्धी तालिम सम्पन्न

वागीश्वरी कलेजको आयोजनामा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा भएको अनुसन्धान लेखन र प्रकाशनसम्बन्धी तीन दिने तालिम बिहिबार समापन भएको छ । समापन कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख तथा कलेज…
वाँकी अंश

भाज्या पुखु

भक्तपुर पोखरीहरूको पनि सहर हो । यस सहरको पश्चिमतर्फ वडा नं. १ मा ठूला पोखरीहरू छन् । तःपुखु (सिद्धपोखरी), नःपुखु (गुह्यपोखरी), रानी पुखुलगायत भाज्या पुखु (भाज्या पोखरी) यसका उदाहरण हुन् ।…
वाँकी अंश

भाज्या पोखरी काठमाडौंको रानी पोखरीभन्दा ५०० वर्ष पुरानो

भक्तपुर नगरपालिकाको आयोजनामा सोमबार ऐतिहासिक भाज्या पोखरी जीर्णोद्धारको प्रारम्भिक प्रतिवेदनसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा इतिहासविद्, संरक्षणविद्, जनप्रतिनिधि, नपाका शाखा…
वाँकी अंश

ग्लिटर फ्युचर (सेकेन्डरी) विद्यालयको १७ औं वार्षिकोत्सव

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले छोरा र छोरीबीचको भेद हटाई विद्यार्थीको इच्छा र क्षमताअनुसारको अध्ययनमा जोड दिनुपर्ने बताउनुभयो ।…
वाँकी अंश

चैत १५ गतेबाट आँखाको शल्यक्रिया सुरु हुने

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले तिलगंगा आँखा केन्द्रको प्राविधिक सहयोगमा चैत १५ गतेबाट आँखाको शल्यक्रिया सुरु हुने बताउनुभएको छ । भक्तपुर नगरपालिका ३ नं. वडा कार्यालयको…
वाँकी अंश