Explore news and happenings at Bhaktapur
Browsing Category

Breaking News

ऐतिहासिक भाजु पुखूमा सरसफाइ

भक्तपुर नगरपालिकाले आज बिहान भक्तपुरको ऐतिहासिक भाजु पुखू परिसरमा सरसफाइ कार्यक्रम आयोजना गरेको छ । २०८० फागुन २५ गते शिवरात्रीको दिनमा भाजु पुखू उद्घाटनको तयारीस्वरुप नगरपालिकाले…
वाँकी अंश

पुजारी मठ माटो जोडाइबाट पुनःनिर्माण गरिने

पुरातत्व विभागको चालु आ.व. २०८०।८१ को स्वीकृत कार्यक्रमअन्तर्गत भक्तपुर दरबार क्षेत्र परिसरमा अवस्थित लाल बैठक संरक्षण कार्य र भक्तपुर दत्तात्रयस्थित पुजारी मठ पुनःनिर्माण कार्यबारे…
वाँकी अंश

भक्तपुर नपा वडा नं. १ स्थित भाजु पोखरीका केही तस्बिरहरु

ड्रोनबाट खिचिएको भक्तपुर नपा वडा नं. १ स्थित भाजु पोखरीका केही तस्बिरहरु । मिति २०८० फागुन २५ गते शिवरात्रीको दिन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भाजु…
वाँकी अंश

नगर प्रमुख प्रजापतिद्वारा फोटो प्रदर्शनी अवलोकन

भक्तपुर पर्यटन विकास समितिको आयोजनामा भएको ब्रिलियन्ट भक्तपुर फोटो प्रदर्शनी २०८०को समापन कार्यक्रम भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा शनिबार भक्तपुरको दरबार…
वाँकी अंश

नगर प्रमुख प्रजापतिद्वारा शैक्षिक तथा सांस्कृतिक प्रदर्शनी अवलोकन

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका वडा नं. ४ राममन्दिरमा अवस्थित मिनर्वा इङ्लिस स्कूलको आयोजनामा भएको सांस्कृतिक तथा शैक्षिक प्रदर्शनीको शनिबार उद्घाटन गर्नुभएको छ…
वाँकी अंश

नवनियुक्त स्काउटका पदाधिकारी, आयुक्त तथा स्काउट परिषद सदस्यहरुलाई बधाई

नेपाल स्काउट, भक्तपुर स्थानीय स्काउट परिषदको आयोजनामा शुक्रवार नवनियुक्त स्काउटका पदाधिकारी, आयुक्त तथा स्काउट परिषद सदस्यहरुलाई बधाइ तथा शुभकामना ज्ञापन गरेको छ । भक्तपुर स्थानीय स्काउटका…
वाँकी अंश

गौरवपूर्ण इतिहास बोकेको सम्पदा संरक्षणले नयाँ पुस्ता लाभान्वित

भक्तपुर नगरपालिका वडा नं. १ स्थित ऐतिहासिक भाजु पोखरी पुनःनिर्माण कार्य सम्पन्न भइसकेकोले फागुन २५ गते उद्घाटन हुँदै छ । यस विषयमा तयारी गर्न शुक्रबार वडावासीहरूको भेला सम्पन्न भयो । उक्त…
वाँकी अंश

प्रमुख प्रजापतिद्वारा सैनिक आवासीय महाविद्यालयमा भएको खोप अभियान निरीक्षण

भक्तपुर नगरपालिकाभित्र सञ्चालित दादुरा रुबेला खोप अभियानअन्तर्गत आज सैनिक आवासीय महाविद्यालयमा भएको खोप अभियान निरीक्षण गर्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति । प्राप्त…
वाँकी अंश

श्रमको सम्मान गर्ने संस्कृतिको निर्माण गर्नुपर्छ : प्रमुख प्रजापति

भक्तपुर नगरपालिकाद्वारा सञ्चालन गरिने हाउस वायरिङ र आधारभूत कम्प्युटर तालिमका लागि आवेदन दिएका प्रशिक्षार्थीहरुको अभिमुखीकरण कार्यक्रम शुक्रबार भक्तपुर नपाको सभाकक्षमा सम्पन्न भयो ।…
वाँकी अंश

भक्तपुर कप फुटबल प्रतियोगिता आजबाट सुरु

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर युवा टीमको आयोजनामा २०८० फागुन १९ गतेबाट सञ्चालन भएको भक्तपुर कप फुटबल प्रतियोगिताको शुक्रबार एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । महेश्वरी…
वाँकी अंश