Explore news and happenings at Bhaktapur
Browsing Category

Breaking News

भक्तपुर शिक्षा क्षेत्रमा देशकै उत्कृष्ट गन्तव्यस्थल — प्रमुख प्रजापति

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शैक्षिक विकासमा निजी क्षेत्रले पनि महŒवपूर्ण योगदान गर्दै आएको बताउनुभएको छ । भक्तपुर नगरपालिका वडा…
वाँकी अंश

काष्ठकला, हेयर कटिङ्ग र उन्नत सिलाई तालिमहरूको प्रमाणपत्र वितरण

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित काष्ठकला, हेयर कटि· र उन्नत सिलाई तालिमहरूको प्रमाणपत्र वितरण कार्यक्रम भनपा सभाकक्षमा सम्पन्न भयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले…
वाँकी अंश

पुजारी मठ जीर्णोद्धारसम्बन्धी छलफल

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शुक्रबार राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीसँग भेट गर्नुभयो । भेटमा भक्तपुरको दरबार क्षेत्रमा अवस्थित राष्ट्रिय कला…
वाँकी अंश

दमखोकी रोगको पुनःस्थापना केन्द्रसम्बन्धी छलफल

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग जापानी अन्तर्राष्ट्रिय चिकित्सा प्रविधि संस्थान (जीआईएमटीईएफ) का अध्यक्ष डा. शिगेकी हायासी नेतृत्वको चिकित्सक टोलीले बिहीबार नगरपालिका सभाकक्षमा भेट भयो ।…
वाँकी अंश

सच्चा र इमान्दार नागरिकले देश र जनताको निस्वार्थ सेवा गर्न राजनीति गर्नुपर्ने

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेँ (रोहित)ले तारा मा.वि.को ३९ औं वार्षिकोत्सवको पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभयो । कार्यक्रममा…
वाँकी अंश

भक्तपुर नगरपालिकामा गोदावरी नपाका प्रमुख गजेन्द्र महर्जन

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीसँग मंगलबार गोदावरी नपाका प्रमुख गजेन्द्र महर्जनको नेतृत्वमा आएको टोलीले भेट गर्‍यो । भेटमा भक्तपुर नगरपालिकाबाट सञ्चालित र सम्पन्न योजना…
वाँकी अंश

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी नक्सापाससम्बन्धी अभिमुखीकरण गर्नुहुँदै

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले नक्सापासको लागि नयाँ नक्सा  दर्ता गर्ने सेवाग्राहीहरुलाई नक्सासम्बन्धी अभिमुखीकरण गर्नुहुँदै । अभिमुखीकरण कार्यक्रम प्रत्येक हप्ताको २ दिन (सोमबार र बुधबार)…
वाँकी अंश

भक्तपुर नपा प्रमुख सुनिल प्रजापति र सूर्यविनायक ब्यारेकका प्रमुख सेनानी शिवप्रसाद पौडेलबीच भेट

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र सूर्यविनायक ब्यारेकका प्रमुख सेनानी शिवप्रसाद पौडेलबीच आइतबार भेटघाट भयो । भेटघाटमा जिल्लाको विपद् व्यवस्थापनसम्बन्धी सहकार्य र समन्वयलगायतका…
वाँकी अंश

विद्यार्थीहरूलाई बधाई ज्ञापन

नेपाल क्रान्तिकारी विद्यार्थी संघ ३ वडा समिति, भक्तपुरको आयोजनामा शनिबार भनपा वडा नं. ३ बाट २०७३, ०७४ र ०७५ सालमा प्रमाणपत्र तह, स्नातक तह, स्नातकोत्तर तह उत्तीर्ण विद्यार्थीहरूलाई…
वाँकी अंश