Browsing Category
Breaking News
भक्तपुर नगरपालिकाको स्पष्टोक्ति
मिति २०७७ असोज २९ गतेको ‘नया“ पत्रिका’ दैनिकले भक्तपुरका स्थानीय तहमा बेथिति शीर्षकको समाचारमा यस भक्तपुर नगरपालिकाको गम्भीर ध्यान आकृष्ट भएको छ । सो समाचारमा महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएको…
वाँकी अंश
वाँकी अंश
भक्तपुरमा कोरोना नियन्त्रणका लागि संगम साकोसद्वारा रु. १ लाख सहयोग हस्तान्तरण
संगम बचत तथा ऋण सहकारी संस्था लि. द्वारा भक्तपुरमा कोरोना नियन्त्रण तथा रोकथामको लागि भक्तपुर नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा रु. एक लाख (रु. १,००,०००।–) रुपैयाँ सहयोग रकम हस्तान्तरण ग¥यो।
नगर…
वाँकी अंश
वाँकी अंश
नगर प्रमुख प्रजापतिद्वारा सूर्यविनायक वीरदल गणका नवनियुक्त प्रमुख सेनानी राजन दाहाललाई स्वागत
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सूर्यविनायक वीरदल गणका नवनियुक्त प्रमुख सेनानी राजन दाहाललाई स्वागत र भक्तपुरबाट भद्रकाली जंगी अड्डामा सरुवा भई जानुहुने प्रमुख सेनानी शिवप्रसाद…
वाँकी अंश
वाँकी अंश
२०७७ सालको दशैंको शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको आयोजनामा कलेजमा आबद्ध शिक्षक—कर्मचारीबीच दशैंको शुभकामना आदानप्रदान कार्यक्रम जुममार्फत बुधबार सम्पन्न भयो ।…
वाँकी अंश
वाँकी अंश
श्री बाराही साकोसद्वारा कोरोना नियन्त्रण गर्न रु. २ लाख ५१ हजार आर्थिक सहयोग प्रदान
श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि.ले कोरोना नियन्त्रण तथा रोकथामको लागि भक्तपुर नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा रु. २ लाख एकाउन्न हजार तीन सय चौरासी (२,५१,३८४।–) रुपैयाँ आर्थिक सहयोग रकम…
वाँकी अंश
वाँकी अंश
‘सहर केन्द्रित असर र रोकथाम’ विषयक अन्तरसंवाद कार्यक्रम
मानव अधिकार एलायन्सको आयोजनामा कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधानमन्त्री इश्वर पोखरेलको प्रमुख आतिथ्यतामा कोभिड १९ को ‘सहर केन्द्रित असर र रोकथाम’ विषयक अन्तरसंवाद…
वाँकी अंश
वाँकी अंश
सरकार आफ्नो जिम्मेवारीबाट पछि हट्नु गैरजिम्मेवारीपन हो — प्रमुख सुनिल प्रजापति
सुनिल प्रजापति, प्रमुख— भक्तपुर नगरपालिका
वाँकी अंश
वाँकी अंश
२०७७ सालको दशैंबारे नगर प्रमुख सुनिल प्रजापतिको सन्देश
आदरणीय नगरबासी दिदीबहिनी दाजुभाइहरु,
दिनदिनै कोरोना संक्रमणको संख्या वृद्धि भइरहेकोबारे हामी सबै जानकार नै छौं । देशभर दैनिक कोरोना संक्रमित हुनेहरूमध्ये काठमाडौँ उपत्यकामा मात्रै ५० प्रतिशत भन्दा…
वाँकी अंश
वाँकी अंश
कोरोना रोकथामको लागि भक्तपुर साकोसको रु. १० लाख सहयोग
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष बलराम प्रजापतिको नेतृत्वमा आएको कार्यकारी समिति टोलीले सोमबार रु. १० लाखको आर्थिक सहयोग रकमको चेक हस्तान्तरण…
वाँकी अंश
वाँकी अंश
दशैं नजिकिँदा भक्तपुरको मासु पसलमा अनुगमन
नजिकिँदै गरेको दशैंलाई मध्यनगर गर्दै भक्तपुर नगरपालिकाले भक्तपुर नपा अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा मासु पसल तथा बधस्थलहरुमा बिहीबार बजार अनुगमन गरेको छ ।
अनुगमनका क्रममा…
वाँकी अंश
वाँकी अंश