Explore news and happenings at Bhaktapur

भक्तपुरमा कोरोना नियन्त्रणका लागि संगम साकोसद्वारा रु. १ लाख सहयोग हस्तान्तरण

२०७७ कार्तिक ५ गते, बुधबार

0

संगम बचत तथा ऋण सहकारी संस्था लि. द्वारा भक्तपुरमा कोरोना नियन्त्रण तथा रोकथामको लागि भक्तपुर नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा रु. एक लाख (रु. १,००,०००।–) रुपैयाँ सहयोग रकम हस्तान्तरण ग¥यो।

नगर प्रमुख प्रजापतिले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ संक्रमण रोकथाम र नियन्त्रणको लागि भक्तपुर नपाले सञ्चालन गरेको आइसोलेसन केन्द्र व्यवस्थापनलगायतका आवश्यक व्यवस्थापनको लागि सहयोग गरेकोमा धन्यवादज्ञापन गर्नुभयो ।

 

 

Leave A Reply

Your email address will not be published.