Browsing Category
Breaking News
अनलाइन कक्षा सञ्चालन र शुल्क सम्बन्धमा नगर शिक्षा समिति भक्तपुरले गरेका निर्णयहरू
भक्तपुर नगरपालिकाका प्रमुख एवम् नगर शिक्षा समितिका अध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरपालिका नगर शिक्षा समितिको बैठक मंगलबार बस्यो । बैठकले विद्यालय सञ्चालन, संस्थागत विद्यालयको शुल्क र…
वाँकी अंश
वाँकी अंश
स्नातक/स्नातकोत्तर तहको नियमित परीक्षा सञ्चालनबारे अनलाइन अभिमुखीकरण
पूर्वाञ्चल विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले मिति २०७७ असोज १५ गतेदेखि सञ्चालन हुने वैकल्पिक विधिबाट हुने स्नातक÷स्नातकोत्तर तहको नियमित परीक्षा सञ्चालनबारे मंगलबार ख्वप इन्जिनियरिङ कलेजका…
वाँकी अंश
वाँकी अंश
नगर प्रमुख प्रजापतिद्वारा भक्तपुरको रानी पोखरी निरीक्षण
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिद्वारा भक्तपुर नपा वडा नं. १ स्थित भक्तपुरको ऐतिहासिक रानीपोखरीमा भइरहेको पुनःनिर्माण कार्यको स्थलगत निरीक्षण गर्नुभयो । निरीक्षणमा भक्तपुर नपाका उपप्रमुख रजनी…
वाँकी अंश
वाँकी अंश
नगर प्रमुख प्रजापतिद्वारा भक्तपुरको रानी पोखरी निरीक्षण
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिद्वारा भक्तपुर नपा वडा नं. १ स्थित भक्तपुरको ऐतिहासिक रानीपोखरीमा भइरहेको पुनःनिर्माण कार्यको स्थलगत निरीक्षण गर्नुभयो । निरीक्षणमा भक्तपुर नपाका उपप्रमुख रजनी…
वाँकी अंश
वाँकी अंश
नगर प्रमुख प्रजापतिलाई संयुक्त परीक्षा समिति भक्तपुरको ध्यानाकर्षण पत्र
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई संयुक्त परीक्षा समिति भक्तपुरका अध्यक्ष अम्बिका न्याइच्याइँले शुक्रबार ध्यानाकर्षण पत्र बुझाउनुभयो ।
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड १९ का…
वाँकी अंश
वाँकी अंश
विश्व पर्यटन दिवसको अवसरमा ‘सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धार’ फोटो पुस्तक बिमोचन
नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाले २०७२ सालको भूकम्पबाट भत्केका र क्षति पुगेका सम्पदाहरूको संक्षिप्त विवरणसहित नगरपालिकाले हालसम्म…
वाँकी अंश
वाँकी अंश
शैक्षिक र प्रशासनिक दक्षताको लागि विद्यालय व्यवस्थापनले मेहनत गर्नुपर्छ — अध्यक्ष बिजुक्छेँ
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे“ (रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालय तथा शारदा क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको…
वाँकी अंश
वाँकी अंश
नागरिकको जीवनमा कानूनको महŒव
सुनिल प्रजापति, प्रमुख भक्तपुर नगरपालिकाका
वाँकी अंश
वाँकी अंश
भक्तपुर नगरपालिकाको आइसोलेन केन्द्र असोज १० बाट सञ्चालनमा आउने
कोरोना भाइरस (कोभिड १९) संक्रमितको उपचारको लागि भक्तपुर नगरपालिकाद्वारा निर्मित भक्तपुर ब्रम्हायणीस्थित बहुउद्देश्यीय भवन आइसोलेसन (एकान्तबास) केन्द्र भोलि (असोज १०) गतेबाट सञ्चालन हुँदैछ ।
भक्तपुर…
वाँकी अंश
वाँकी अंश
ख्वपका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप मावि कक्षा ११ अध्ययनको लागि ख्वप माविमा शैक्षिक सत्र २०७७÷७८ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुको जुम (अनलाइन) मार्फत स्वागत तथा अभिमुखीकरण कार्यक्रम शुक्रबार…
वाँकी अंश
वाँकी अंश