Explore news and happenings at Bhaktapur

कोरोना रोकथामको लागि भक्तपुर पोष्ट डटकमको रु. १० हजार रुपैयाँ सहयोग

२०७७ कार्तिक ६ गते, बिहीबार

0

भक्तपुर पोष्ट डट कम अनलाइन पत्रिकाबाट भक्तपुरमा कोरोना नियन्त्रण तथा रोकथामको लागि बिहीबार भक्तपुर नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा रु. १० हजार रुपैयाँ सहयोग रकम प्राप्त भएको छ । नगर प्रमुख प्रजापतिले कोभिड १९ रोकथाम र नियन्त्रणको लागि भक्तपुर नपालाई प्राप्त सहयोगको लागि नगरपालिकाको तर्फबाट धन्यवादज्ञापन गर्नुभयो ।

 

Leave A Reply

Your email address will not be published.