Browsing Category
Breaking News
ख्वप बहुप्राविधिक अध्ययन संस्थानका विद्यार्थीहरु भक्तपुर नपा अध्ययन भ्रमणमा
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानको नर्सिङ विभागमा पहिलो वर्षमा अध्ययनरत विद्यार्थीहरुको समुदाय अध्ययनको सिलसलामा आज भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण गरेका…
वाँकी अंश
वाँकी अंश
योमारी पुन्हीको अवसरमा हुने सम्पदा पदयात्राबारे सरोकारवालाहरुसँग छलफल
भक्तपुर नगरपालिकाले भक्तपुर नगरका विभिन्न क्षेत्रमा रहेका बहा, बहीहरु अवलोकन गराउने उद्देश्यका साथ ‘बहा बही चिनौं, सम्पदा संरक्षण गरौं’ भन्ने नारासहित २०८० पुस १४ गते शनिबार सम्पदा…
वाँकी अंश
वाँकी अंश
नगर प्रमुख प्रजापतिद्वारा मंगलतीर्थस्थित छग देगःको शिलान्यास
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भनपा वडा नं. ४ मंगलतीर्थस्थित छग देगःको शिलान्यास बुधबार गर्नुभयो ।
शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले सार्वजनिक तथा पर्ति…
वाँकी अंश
वाँकी अंश
प्रशन्नशील महाविहारको आगँछेँ हस्तान्तरण कार्यक्रम सम्पन्न
नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पुरातत्व विभागबाट पुनःनिर्माण सम्पन्न भक्तपुर नपा वडा नं. १० क्वाठन्डौंस्थित प्रशन्नशील महाविहारको आगँछेँ हस्तान्तरण…
वाँकी अंश
वाँकी अंश
अन्तर्राष्ट्रिय फौजदारी अदालत अमेरिकाको कठपुतली
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर जिल्ला बक्सिङ संघको आयोजनामा भएको समसामयिक विषयमा प्रवचन कार्यक्रम मंगलबार सम्पन्न भयो ।
कार्यक्रममा बोल्दै प्रमुख…
वाँकी अंश
वाँकी अंश
टोखाका जनप्रतिनिधि भक्तपुरमा
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग आज टोखा नगरपालिका वडा नं. ३ का वडाध्यक्ष रमेश डंगोलसहितको टोलीले भेट गर्नुभयो ।
टोलीलाई स्वागत गर्दै प्रमुख प्रजापतिले जनप्रतिनिधि भनेको समाज…
वाँकी अंश
वाँकी अंश
भक्तपुर नगरपालिका ७५ वर्षमा प्रवेश
भक्तपुर नगरपालिका स्थापना भएको २०८० पुस २ गते ७५ औं वर्षमा प्रवेश ग¥यो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाको ७४ औं स्थापना…
वाँकी अंश
वाँकी अंश
राजनैतिक एवं प्रशासनिक प्रतिवद्धता र उत्तरदायित्व नै सुशासनका परिचायक वसन्त भट्टराई, प्रमुख…
शिक्षा र स्वास्थ्यको लागि स्वर्णभूमि भक्तपुर नगरपालिका स्थापनाको ७४ औँ वर्षको उपलक्ष्यमा म सम्पूर्ण जनप्रतिनिधिज्यूहरु, कर्मचारी साथीहरु, नगरनिवासी नागरिकहरुलगायत यस नगरका सम्पूर्ण…
वाँकी अंश
वाँकी अंश
भक्तपुर नपामा एभरेष्टका विद्यार्थीहरुको अध्ययन भ्रमण
एभरेष्ट इङ्गलिस स्कूलका विद्यार्थीहरुले सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा विषयअन्तर्गत आइतबार भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण गरेको छ । एभरेष्ट स्कूलका कक्षा ५ मा अध्ययनरत ११५ जना…
वाँकी अंश
वाँकी अंश
चिनियाँ प्रतिनिधिमण्डल भक्तपुरमा
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग जनवादी गणतन्त्र चीनको सानतो· प्रान्तको हुआन थाई नगरपालिकाका प्रतिनिधिमण्डल टोलीले आइतबार भेट गर्नुभएको छ । भेटमा उहाँहरुबीच…
वाँकी अंश
वाँकी अंश