Browsing Category
Breaking News
भक्तपुरका बहाबहीहरुको संक्षिप्त परिचय
११. प्रशन्नशील महाविहार
परिचय : भक्तपुर नगरको वडा नं. १० क्वाठण्डौ टोल स्थित प्रशन्नशील महाबिहार भक्तपुरको प्राचिन विहारहरु मध्ये एक हो । पुरानो अभिलेखहरुमा यस विहारको नाम पशुपति महाविहार…
वाँकी अंश
वाँकी अंश
”पूर्खाले सिर्जेको सम्पत्ति – हाम्रो कला र संस्कृति“ ”बहाबही चिनौं – सम्पदा संरक्ष्ण गरौं ।“…
१. अखण्डशील महाविहार
परिचय ः भक्तपुर नगरको बिभिन्न बिहारहरु मध्ये अखण्डशिल महाविहार एक हो । भक्तपुर वडा नं. ४ मा रहेको यस प्राचिन महाविहारमा प्रवज्या सम्बर (भिक्षु गरिने कार्य) गरिने…
वाँकी अंश
वाँकी अंश
भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आजबाट सुरु
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको आज सहिदस्मृति मेल मैदानमा उद्घाटन भयो । प्रमुख…
वाँकी अंश
वाँकी अंश
“कम्युनिस्ट पार्टीको सरकारले कामदारवर्गको सेवा गर्नुपर्छ”
“कम्युनिस्ट पार्टीको सरकारले कामदारवर्गको सेवा गर्छ; उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण गर्छ; योग्यताअनुसार काम र कामअनुसारको ज्याला देशभित्रै बन्दोबस्त गर्छ ।”
उक्त विचार…
वाँकी अंश
वाँकी अंश
आँखा अस्पतालमा सस्तो सुलभ र गुणस्तरीय सेवा दिन जोड
भक्तपुर नगरपालिकाका प्रमुख एवं ख्वप तिलगंगा आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले आँखा बिरामीहरूको लागि सस्तो, सुलभ र गुणस्तरीय सेवा दिने उद्देश्यले सञ्चालन गरेको…
वाँकी अंश
वाँकी अंश
सहकारी बैंकपतिहरूलाई धनी बनाउनमा सीमित हुन नहुने
“हरेक देशको विकासमा त्यस देशका नवजवानहरूको हात रहेको हुन्छ । स्वदेशी जनशक्तिको विदेश पलायन र त्यसबाट भित्रिएको रेमिटेन्सले कुनै पनि देशले प्रगति गरेको इतिहास छैन ।”
उक्त विचार नेपाल मजदुर…
वाँकी अंश
वाँकी अंश
प्रथम भक्तपुर नगर कसिमला पा“य् प्रतियोगिता सम्पन्न
‘ज्येष्ठ नागरिकको बौद्धिक विकास तथा दीर्घायुका लागि खेल’ भन्ने मूल ध्येयका साथ प्रथम भक्तपुर नगरव्यापी ज्येष्ठ नगारिक कसिमला पाँय् प्रतियोगिता भक्तपुरको वाकुपति चा“गुनारायण परिसर सहयोग…
वाँकी अंश
वाँकी अंश
ख्वपका उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजमा शैक्षिक वर्ष २०७५।७६ मा स्नातक तहअन्तर्गत बी.बी.एस., बी.ए., बी.एस.सी. र बी.बी.एम. कार्यक्रममा भर्ना भई उत्तीर्ण विद्यार्थीहरुको बिदाइ तथा…
वाँकी अंश
वाँकी अंश
ख्वप बहुप्राविधिक अध्ययन संस्थानका विद्यार्थीहरु भक्तपुर नपा अध्ययन भ्रमणमा
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानको नर्सिङ विभागमा पहिलो वर्षमा अध्ययनरत विद्यार्थीहरुको समुदाय अध्ययनको सिलसलामा आज भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण गरेका…
वाँकी अंश
वाँकी अंश
योमारी पुन्हीको अवसरमा हुने सम्पदा पदयात्राबारे सरोकारवालाहरुसँग छलफल
भक्तपुर नगरपालिकाले भक्तपुर नगरका विभिन्न क्षेत्रमा रहेका बहा, बहीहरु अवलोकन गराउने उद्देश्यका साथ ‘बहा बही चिनौं, सम्पदा संरक्षण गरौं’ भन्ने नारासहित २०८० पुस १४ गते शनिबार सम्पदा…
वाँकी अंश
वाँकी अंश