Browsing Category
Breaking News
बागमती प्रदेश स्वास्थ्यमन्त्री उत्तम जोशीद्वारा ख्वप अस्पताल निरीक्षण
बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले शुक्रबार भक्तपुर नगरपालिकाद्वारा सञ्चालित च्याम्हासिंहस्थित ख्वप अस्पताल र ब्रम्हायणीस्थित ख्वप अस्पतालको अन्तरंग सेवाको स्थलगत निरीक्षण…
वाँकी अंश
वाँकी अंश
दुईदिने बाल विकास सहजकर्ता (ईसीडी) तालिम सुरु
भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुरका सामुदायिक र संस्थागत विद्यालयका शिक्षिकाहरुको लागि दुईदिने बाल विकास सहजकर्ता (ईसीडी) तालिमको आयोजना गरेको छ ।
तालिम शुभारम्भ गर्दै प्रमुख…
वाँकी अंश
वाँकी अंश
भक्तपुर नगरपालिकाको चौधौं नगरसभा उद्घाटन
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरपालिकाको चौधौं नगरसभाको आज एक समारोहबीच दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभयो ।
कार्यक्रममा बोल्दै अध्यक्ष…
वाँकी अंश
वाँकी अंश
युनानको प्रतिनिधिमण्डल भक्तपुरमा
भक्तपुर, चीनको युनान प्रादेशिक कम्युनिष्ट पार्टीका उप–सचिव शियुकाङको नेतृत्वमा ६ सदस्यीय प्रतिनिधिमण्डलले सांस्कृतिक नगर भक्तपुरको अवलोकन भ्रमण गरेका थिए । भक्तपुर…
वाँकी अंश
वाँकी अंश
भक्तपुर नपाको आ.व. २०७८/७९ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बुधबार बसेको दशौं नगरसभाको बैठकले भक्तपुर नगरपालिकाको आ.व. २०७८/७९ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित ग¥यो ।
सभामा नगर प्रमुख…
वाँकी अंश
वाँकी अंश
भक्तपुर नगरपालिकाको दशौं नगरसभा उद्घाटन
नेपाल मजदुर किसान पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरपालिकाको दशौं नगरसभाको पानसमा द्वीप प्रज्ज्वलन गरी सोमबार एक समारोहबीच उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा बोल्नुहुँदै…
वाँकी अंश
वाँकी अंश
भक्तपुर नगरपालिकाको (आ.व. २०७८/७९) नीति तथा कार्यक्रम (पूर्णपाठ)
(भक्तपुुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुुर नपाको दशौं नगरसभामा प्रस्तुत गर्नुभएको आ.व. २०७८।७९ नीति तथा कार्यक्रम)
वाँकी अंश
वाँकी अंश
अध्यक्ष बिजुक्छेंद्वारा जनताको सहयोगबाट निर्मित ख्वप अस्पतालको अक्सिजन प्लान्ट उद्घाटन
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले भक्तपुर नपाद्वारा सञ्चालित भक्तपुरको च्याम्हासिंहमा अवस्थित ख्वप अस्पतालमा जनताको सहयोगबाट निर्मित अक्सिजन प्लान्टको मंगलबार एक…
वाँकी अंश
वाँकी अंश
जनताको अमूल्य सहयोग हामीले कहिल्यै बिर्सने छैनौं ः प्रमुख सुनिल प्रजापति
ख्वप अस्पतालमा आज हामी अक्सिजन प्लान्टको उद्घाटन गर्दैछौं । जनताको आर्थिक सहयोगमा अक्सिजन प्लान्ट स्थापना गरी नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेबाट उद्घाटन गराउन पाउनु सम्पूर्ण…
वाँकी अंश
वाँकी अंश
भगिनी सहर शान्नानबाट ख्वप अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग
मित्र राष्ट्र चीनबाट भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई स्वास्थ्य उपकरणहरू सहयोग गरेको छ । भक्तपुर नगरपालिकासँग भगिनी सम्बन्ध रहेको चीनको तिब्बतस्थित शान्नान सहरबाट प्राप्त सहयोग…
वाँकी अंश
वाँकी अंश