Explore news and happenings at Bhaktapur

प्रहरी उपरीक्षक तारादेवी थापाको बिदाई

२०७८ असार २० गते, आइतबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरबाट सरुवा हुनुभएका भक्तपुरका एसपी तारादेवी थापालाई आइतबार बिदाई गर्नुभयो । भक्तपुर जिल्लामा करिब १ वर्षदेखि कार्यरत एसपी थापालाई बिदाई गर्नुहुँदै उहाँलाई भक्तपुरमा रहुञ्जेल जनप्रतिनिधिहरुसँग समन्वयमा रही काम गर्नुभएकोमा धन्यवाद दिनुभयो र भक्तपुरको प्रसिद्ध मयुर झ्याल र केही प्रकाशनहरू उपहारस्वरुप प्रदान गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.