Explore news and happenings at Bhaktapur

भक्तपुर नपामा एभरेष्टका विद्यार्थीहरुको अध्ययन भ्रमण

२०८० असार २४गते, आइतबार

0
एभरेष्ट इङ्गलिस स्कूलका विद्यार्थीहरुले सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा विषयअन्तर्गत आइतबार भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण गरेको छ । एभरेष्ट स्कूलका कक्षा ५ मा अध्ययनरत ११५ जना विद्यार्थीहरुले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग साक्षात्कार गरी शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण, सरसफाईलगायतका विषयमा भक्तपुर नपाले गरिरहेको गतिविधिका विषयमा जानकारी हासिल गरे ।
All reactions:

60

 

Leave A Reply

Your email address will not be published.