Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी नक्सापाससम्बन्धी अभिमुखीकरण गर्नुहुँदै

२०७५ फागुन १३ गते सोमबार ।

0

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले नक्सापासको लागि नयाँ नक्सा  दर्ता गर्ने सेवाग्राहीहरुलाई नक्सासम्बन्धी अभिमुखीकरण गर्नुहुँदै । अभिमुखीकरण कार्यक्रम प्रत्येक हप्ताको २ दिन (सोमबार र बुधबार) आयोजना गर्दै आइरहेको छ ।

Leave A Reply

Your email address will not be published.