Explore news and happenings at Bhaktapur
Browsing Category

Breaking News

प्रमुख सुनिल प्रजापति हनुमानघाट दक्षिण पाटीको अवलोकनमा

भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले शनिबार भक्तपुर नगरपालिका वडा नं. ७ स्थित हनुमानघाट दक्षिण पाटीको छानामा झिंगटी लगाउने कार्यको अवलोकन गर्नुहुँदै । उक्त कार्यमा स्थानीय गुठीहरुले पनि जनश्रमदान…
वाँकी अंश

भक्तपुर नपा वडा नं.  ३ मा उपभोक्ता समितिहरुको भेला

भक्तपुर नगरपालिका ३ नं. वडा समितिको आयोजनामा आ.व. २०७४-७५ र २०७५-७६ मा सञ्चालित योजनाहरु सम्पन्न गर्न गठित उपभोक्ता समितिमा बसी हयोग गर्नुभएका पदाधिकारीबीच छलफल कार्यक्रम सम्पन्न भयो । चालु आ.व.…
वाँकी अंश

सहकारी संस्थाहरूले समयमै कर बुझाउनुपर्ने ः नगर प्रमुख प्रजापति

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा शनिबार भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ‘सहकारीमा सन्दर्भ ब्याजदर, कोपोमिस र करसम्बन्धी अन्तरक्रिया’ कार्यक्रम सम्पन्न…
वाँकी अंश

सापारुको तयारीमा सांस्कृतिक गुरुहरूको भेला

भक्तपुर नगरपालिकाको आयोजनामा शनिबार २०७६ सालको गाईजात्रा पर्व (सापारु) मा प्रदर्शन हुने परम्परागत तथा आधुनिक सांस्कृतिक विधाहरूको तयारीस्वरुप सांस्कृतिक गुरुहरूको भेला सम्पन्न भयो । नगरका दाफा,…
वाँकी अंश

गाईजात्रा व्यवस्थापनबारे सरोकारवालाको बैठक

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा २०७६ सालको गाईजात्रा पर्व (सापारु)लाई व्यवस्थित तथा मर्यादित बनाउन ट्राफिक र पार्किङ व्यवस्थापन सम्बन्धमा शुक्रबार सरोकारवालाहरूको बैठक…
वाँकी अंश

छाती पुनःस्थापना केन्द्र निर्माण प्रगतिबारे समीक्षा बैठक

भक्तपुर नगरपालिकामा बिहीबार भक्तपुरको च्याम्हासिंहमा बन्दै गरेको छाती पुनःस्थापना केन्द्रको प्रगतिबारे समीक्षा बैठक सम्पन्न भयो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र जापानी अन्तर्राष्ट्रिय…
वाँकी अंश

ख्वप इन्जिनियरिङ कलेजमा प्रा.डा. मोहनमूर्ति पन्तलाई बिदाई कार्यक्रम

भक्तपुर नगरपालिकाका प्रमुख एवम् कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले बुधबार ख्वप इन्जिनियरिङ कलेजबाट अवकाश पाएका प्रा.डा. मोहनमूर्ति पन्तलाई दोसल्ला ओढाई र कदरपत्र प्रदान गर्नुभई बिदाई…
वाँकी अंश

गाइजात्रा प्रदक्षिणा मार्गकाे निरीक्षण गर्नुहुँदै भनपा प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी,…

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा मंगलबार गाईजात्रा प्रदक्षिणा मार्गमा अव्यवस्थित रुपमा रहेका तार र पोलहरु तथा भग्नावशेष एवम् निर्माण सामग्रीहरु व्यवस्थापनबारे अध्ययन अनुगमन ग¥योे…
वाँकी अंश

हनुमानघाटदेखि वासिकचासम्मको बाटोमा वृक्षारोपण

भक्तपुर नगरपालिका वडा नं. ७ को आयोजनामा हनुमानघाट परिसर तथा हनुमानघाटदेखि वासिकचासम्मको बाटोमा वृक्षारोपण कार्यक्रम सम्पन्न भयो । वृक्षारोपण कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल…
वाँकी अंश