Explore news and happenings at Bhaktapur

प्रमुख सुनिल प्रजापति हनुमानघाट दक्षिण पाटीको अवलोकनमा

भक्तपुर, २०७६ साउन २५ गते, शनिबार

0

भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले शनिबार भक्तपुर नगरपालिका वडा नं. ७ स्थित हनुमानघाट दक्षिण पाटीको छानामा झिंगटी लगाउने कार्यको अवलोकन गर्नुहुँदै । उक्त कार्यमा स्थानीय गुठीहरुले पनि जनश्रमदान गरेका थिए ।

 

 

 

 

Leave A Reply

Your email address will not be published.