Explore news and happenings at Bhaktapur
Browsing Category

Breaking News

नगर प्रमुख प्रजापतिलाई भक्तपुर क्यान्सर अस्पतालमा स्वागत

भक्तपुर क्यान्सर अस्पतालको नयाँ व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई आइतबार भक्तपुर क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर प्रा.डा. ऋषिकेशनारायण श्रेष्ठले…
वाँकी अंश

नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समिति गठन

भक्तपुर क्यान्सर अस्पतालमा हालैका दिनमा व्यवस्थापन समितिका जिम्मेवार पदाधिकारीहरुबाट नै आर्थिक अनियमितता र भ्रष्टाचार भएको संचार माध्यमहरुमा समाचार प्रकाशित भएको र त्यसविरुद्ध स्थानीय जनता तथा…
वाँकी अंश

फोटोग्राफरहरुको भेला सम्पन्न

भक्तपुर नगरपालिकाको आयोजनामा भएको फोटोग्राफी तालिमका सहभागीहरुको भेला कार्यक्रम बुधबार भनपा–९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वको प्रमुख आतिथ्यतामा भक्तपुर नगरपालिकामा सम्पन्न भयो । भेलामा वडाध्यक्ष…
वाँकी अंश

गुठी जग्गा र सम्पदा संरक्षणको जिम्मा स्थानीय तहलाई दिनुपर्छ – प्रमुख प्रजापति

सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगको आयोजनामा मंगलबार काठमाडौं उपत्यका क्षेत्रभित्रका स्थानीय तहमा रहेका सरकारी, सार्वजनिक, गुठी जग्गा हिनामिना वा अतिक्रमण र नेपाल सरकारबाट…
वाँकी अंश

गाईजात्रा प्रदक्षिणा मार्गमा सरसफाइ

भक्तपुर नगरपालिकाले मंगलबार बिहान गाईजात्रा प्रदक्षिणा मार्गमा सरसफाइ ग¥यो । भक्तपुर नपा वडा नं. १ देखि ५ सम्मको प्रदक्षिणा मार्गमा संघीय सांसद प्रेम सुवाल, उपप्रमुख रजनी जोशी र प्रदेशसभा सदस्य…
वाँकी अंश

भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरु र अपाङ्गता भएका व्यक्तिहरुसँग सम्बन्धित सरोकारवाला संघसंस्थाका…

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भनपाका जनप्रतिनिधिहरु र अपाङ्गता भएका व्यक्तिहरुसँग सम्बन्धित सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरुबीच भएको अन्तरक्रिया कार्यक्रमको अध्यक्षता गर्नुहुँदै भक्तपुर…
वाँकी अंश

२० औं अन्तर्राष्ट्रिय युवा दिवस मनाइयो

“पुनःनिर्माणमा युवाहरुको सार्थक सहभागिता” भन्ने मूल नाराका साथ  भक्तपुर नपाले सोमबार बीसौं अन्तर्राष्ट्रिय युवा दिवस मनायो । कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले पूँजीवादले काम गरी…
वाँकी अंश

सापारुको तयारीस्वरुप सफाइ मजदुरहरूको भेला

२०७६ सालको गाईजात्रा पर्व (सापारु) को तयारीस्वरुप आइतबार भक्तपुर नगरपालिकाले नगरपालिकाका सफाइ मजदुरहरूको भेला ग¥यो । भेलामा सम्बोधन गर्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जात्राको…
वाँकी अंश