Explore news and happenings at Bhaktapur

भक्तपुर नपा वडा नं.  ३ मा उपभोक्ता समितिहरुको भेला

भक्तपुर, २०७६ साउन २५ गते, शनिबार

0

भक्तपुर नगरपालिका ३ नं. वडा समितिको आयोजनामा आ.व. २०७४-७५ र २०७५-७६ मा सञ्चालित योजनाहरु सम्पन्न गर्न गठित उपभोक्ता समितिमा बसी हयोग गर्नुभएका पदाधिकारीबीच छलफल कार्यक्रम सम्पन्न भयो । चालु आ.व. २०७६-७७ मा सञ्चालन हुने योजनाहरुका बारेमा जानकारी गराउने कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति ।

 

Leave A Reply

Your email address will not be published.