Explore news and happenings at Bhaktapur
Browsing Category

Breaking News

भक्तपुर नगरपालिकाको छैटौं नगरसभामा प्रस्तुत नगर प्रमुख सुनिल प्रजापतिको मन्तव्य

नगर सभासदज्यूहरु, भक्तपुर कला र संस्कृतिमा धनी प्राचीन नगर हो । विश्व सम्पदा सूचिमा सूचिकृत दरवार क्षेत्रलगायत यस नगरमा कैयौं मूर्त र अमूर्त सम्पदाहरु जीवन्त छन् । ‘पुर्खाले सिर्जेको सम्पति हाम्रो…
वाँकी अंश

अन्तर नगर एथ्लेटिक्स प्रतियोगिताको मूल समिति २०७६ को बैठक सम्पन्न

भक्तपुर नगरपालिकाको आयोजनामा फागुन ८ देखि १२ गतेसम्म भक्तपुरको सहिद स्मृति खेल मैदानमा हुने अन्तरनगर एथ्लेटिक्स प्रतियोगिता भव्यताका साथ सम्पन्न गर्न सोमबार अन्तर नगर एथ्लेटिक्स प्रतियोगिताको मूल…
वाँकी अंश

भक्तपुर जिल्लास्तरीय धिमे बाजा प्रतियोगितामा न्हुज धिमे खलः समूह विजयी

भक्तपुर नगरपालिकाले भक्तपुरको सांस्कृतिक विधाहरुको संरक्षण र सम्बद्र्धन गर्नुका साथै नागरिकहरुमा रहेको सीप उजागर गर्न भक्तपुर जिल्लास्तरीय धिमे बाजा प्रतियोगिता (माघ २५ र २६) गते सफलताका साथ सम्पन्न…
वाँकी अंश

भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर जिल्लास्तरीय धिमे बाजा प्रतियोगिता २०७६ शुरु

“पूर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति” भन्ने मूल नारा बोकेको भक्तपुर नपाको आयोजनामा दुई दिने भक्तपुर जिल्लास्तरीय धिमे बाजा प्रतियोगिता–२०७६ को उद्घाटन शनिबार सम्पन्न भयो ।…
वाँकी अंश

विद्यार्थीहरूले अध्ययनको अतिरिक्त अनुसन्धानमा पनि ध्यान दिनुपर्ने – सुनिल प्रजापति

ख्वप माविको २० औँ, ख्वप कलेजको १८ औँ र शारदा क्याम्पसको २९ औँ वार्षिक उत्सव कार्यक्रम सम्पन्न
वाँकी अंश

ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाका प्रतिनिधिमण्डल टोली भक्तपुर नगरपालिका भ्रमणमा

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाका प्रतिनिधिमण्डल टोलीले शुक्रबार नपाको सभाकक्षमा भेट ग¥यो । टोलीलाई भक्तपुर नपामा स्वागत गर्नुहुँदै नगर प्रमुख…
वाँकी अंश

भक्तपुर जिल्लास्तरीय धिमेबाजा प्रतियोगितासम्बन्धी संस्कृतिकर्मीहरुको भेला

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको आयोजनामा यहि माघ २५ र २६ गते हुन गईरहेको प्रतियोगितात्मक धिमेबाजा प्रतिस्पर्धा स्वस्थ ढंगले सञ्चालन गर्ने योजना रहेको बताउनुहुँदै यो…
वाँकी अंश

१० औं विद्यालयस्तरीय छात्र तथा तेस्रो उपत्यकाब्यापी स्प्रिङ्गडेल कप भलिबल प्रतियोगिता शुरु

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्प्रिङ्डेल माविको आयोजनामा भएको १० औं विद्यालयस्तरीय छात्र तथा तेस्रो उपत्यकाब्यापी स्प्रिङ्डेल कप भलिबल प्रतियोगिताको उद्‍घाटन पानसमा दिप प्रज्वलन गरी…
वाँकी अंश

ख्वप कलेजको वार्षिकोत्सवको अवसरमा तीनदिने शैक्षिक प्रदर्शनी आजबाट सुरू

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा ख्वप माविको २० औं, ख्वप कलेजको १८ औं र शारदा क्याम्पसको २९ औं वार्षिकोत्सवको कार्यक्रम तथा शैक्षिक प्रदर्शनी उद्घाटन…
वाँकी अंश