Explore news and happenings at Bhaktapur
Browsing Category

Breaking News

ऐतिहासिक ङातापोल मन्दिर जीर्णोद्धार निर्देशक समितिको बैठक

भक्तपुर नगरपालिकाका प्रमुख एवम् ङातापोल मन्दिर जीर्णोद्धार निर्देशक समितिका अध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा २०७६ फागुन १६ गते शनिबार भक्तपुरको ऐतिहासिक ङातापोल मन्दिर जीर्णोद्धार निर्देशक समितिको…
वाँकी अंश

प्रमुख सुनिल प्रजापति र नेपाली सेनाका मेजर जनरल निरञ्जनकुमार श्रेष्ठबीच भेट

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग नेपाली सेनाका मेजर जनरल निरञ्जनकुमार श्रेष्ठले शुक्रबार भेट गर्नुभयो । प्रमुख प्रजापतिले उहाँलाई भादगाउँले कालो टोपी लगाइ दिनुभएर स्वागत गर्नुभयो ।…
वाँकी अंश

भक्तपुर नपामा स्थानीय पाठ्यक्रमबारे विज्ञहरुसँग परामर्श बैठक

भक्तपुर नगरपालिकाको आयोजनामा स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धी विज्ञहरूसँगको परामर्श बैठक बिहीबार नगरपालिकाको सभाकक्षमा सम्पन्न भयो । भक्तपुर नपाले भक्तपुरका सबै विद्यालयहरूमा कक्षा २ र ७, कक्षा १ र…
वाँकी अंश

श्वासप्रश्वास पुनस्र्थापना केन्द्रको दोस्रो चरणको सम्झौता

दीर्घ दमखोकी रोगका विरामीहरुको उपचारका लागि जापान अन्तर्राष्ट्रिय चिकित्सा प्रविधि संस्था (जिम्टेफ) को प्राविधिक तथा आर्थिक सहयोगमा भक्तपुर नगरपालिका वडा नं. ९ तुमचोमा निर्माणाधीन श्वासप्रश्वास…
वाँकी अंश

भक्तपुर महोत्सवसम्बन्धी शैक्षिक सरोकारवालाहरुको भेला

भक्तपुर नगरपालिकाको आयोजनामा चैत ४ गतेदेखि ८ गतेसम्म हुने भक्तपुर महोत्सव २०७६ मा प्रदर्शन गरिने शैक्षिक प्रदर्शनीको तयारीमा विद्यालयका प्रधानाध्यापक र शिक्षक–शिक्षिकाहरुबीच छलफल कार्यक्रम बुधबार…
वाँकी अंश

अमेरिकी एमसीसी सम्झौता संसदबाट अनुमोदन हुनबाट रोक्नु आवश्यक छ – प्रमुख सुनिल प्रजापति

(भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा फागुन १२ गते ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन र इन्डो प्यासिफिक स्ट्राटेजी’ विषयमा भएको प्रवचन…
वाँकी अंश

पाँच दिने अन्तर नगर एथ्लेटिक्स प्रतियोगिता सम्पन्न

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालको प्रमुख आतिथ्यतामा भक्तपुर नगरपालिकाको आयोजनामा फागुन ८–१२ गतेसम्म सञ्चालित अन्तर नगर एथ्लेटिक्स प्रतियोगिताको समापन कार्यक्रम सोमबार सहिद स्मृति…
वाँकी अंश

‘‘मिलेनियम च्यालेन्ज कर्पोरेशन र इन्डो प्यासिफिक स्ट्राटेजी’ विषयक प्रवचन कार्यक्रम सम्पन्न

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा सोमबार ‘एमसीसी र इन्डो प्यासिफिक स्ट्राटेजी’ विषयमा कलेजका कर्मचारी र शिक्षकहरुबीच प्रवचन कार्यक्रम…
वाँकी अंश

अन्तर नगर एथ्लेटिक्स प्रतियोगिताको सोमबारको नतिजा

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विहान अन्तर नगर एथ्लेटिक्स प्रतियोगिता अन्तर्गत पुरुषतर्फको ४२.१९५ कि.मी. म्याराथुन र महिलातर्फको २१.९७ कि.मी. हाफ म्याराथुन दौडको सोमबार सिटी बजाएर उद्घाटन…
वाँकी अंश