Explore news and happenings at Bhaktapur

भक्तपुर नगरब्यापी विद्यालयस्तरीय ब्याडमिन्टन प्रतियोगिताका विजयीहरुलाई प्रमाणपत्र र मेडल वितरण

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरब्यापी विद्यालयस्तरीय छात्र÷छात्रा ब्याडमिन्टन प्रतियोगिताको समापन समारोहमा विजयी खेलाडीहरुलाई प्रमाणपत्र र मेडल वितरण गर्नुभयो । कार्यक्रममा…
वाँकी अंश

अध्यक्ष बिजुक्छेँसँग अन्तर नगर बुद्धिचालका खेलाडीहरुको भेटघाट

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग भक्तपुर नगरपालिकाको आयोजनामा सञ्चालन भइरहेको चार दिने अन्तर नगर बुद्धिचाल प्रतियोगितामा नेपालका विभिन्न जिल्लाबाट भाग लिन आउनुभएका…
वाँकी अंश

अन्तरनगर बुद्धिचाल प्रतियोगितामा हेटौडाको एकल अग्रता

भक्तपुर नगरपालिकाद्धारा आयोजित अन्तर नगरपालिका बुद्धिचाल प्रतियोगिताको तेश्रो दिन चौथौ र पाँचौ चरणका खेलहरु सम्पन्न भयो । भक्तपुरको जगातिस्थित महेश्वरी बैंक्वेटमा संचालित खेलमा हेटौडा उपमनपा चार जीत र…
वाँकी अंश

भक्तपुर नगरव्यापी कब्बडी प्रतियोगिता चालु

भक्तपुर नगरपालिका वडा नं. ४ को आयोजनामा भइरहेको नगरब्यापी कब्बडी प्रतियोगिता आज दोस्रो दिन चालु रहेको छ । आज सम्पन्न छात्रा तर्फको सेमीफाइनलसम्मको खेल सम्पन्न भएको छ भने छात्रतर्फ क्वाटर फाइनलसम्मको…
वाँकी अंश

उसु प्रतियोगिताका विजयीलाई पदक वितरण

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका वडा नं. ३ को आयोजनामा पद्म मा.वि.को प्रा·णमा भएको नगरब्यापी विद्यालयस्तरीय उसु प्रतियोगिताको उद्घाटन सोमबार गर्नुभयो । कार्यक्रमको समापन…
वाँकी अंश

नगरब्यापी विद्यालयस्तरीय एथ्लेटिक्स प्रतियोगिता सम्पन्न

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख अतिथ्यमा भक्तपुर नगरपालिका वडा नं. ७ को आयोजनामा माहेश्वरी खेलमैदानमा भएको नगरब्यापी विद्यालयस्तरीय एथ्लेटिक्स प्रतियोगिता सोमबार सम्पन्न भयो ।…
वाँकी अंश

नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख अतिथ्यमा भक्तपुर नगरपालिकाको आयोजनामा भइरहेको नगरब्यापी विद्यालयस्तरीय फुटसल प्रतियोगिताको समापन एक समारोह बीच सम्पन्न भयो । समापनमा बोल्नुहुँदै…
वाँकी अंश

नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिका ५ नं. वडा कार्यालयको आयोजनामा सम्पन्न नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगिताको समापन कार्यक्रम आज सम्पन्न भयो ।…
वाँकी अंश

भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु

भक्तपुर नगरपालिकाको आयोजनामा २०७७ फागुन २९ गतेदेखि चैत्र ३ गतेसम्म सञ्चालन हुने विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत वडा नं. ४ को आयोजनामा भइरहेको कब्बडी प्रतियोगिताको नगर प्रमुख सुनिल…
वाँकी अंश

भक्तपुर नगरव्यापी विद्यालयस्तरीय टेबुलटेनिस प्रतियोगिता सम्पन्न

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा मिति २०७७ फागुन २९ गतेदेखि सञ्चालित विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत २ नं. वडा समितिको आयोजनामा बासु मावि, कालिघाटमा भइरहेको टेबुल…
वाँकी अंश