कोभिड १९ विरुद्धको खोप भेरो सेलको दोस्रो मात्रा दिने क्रममा बिहीबार भक्तपुर नगरपालिका वडा नंं. ६, ७, ८, ९ र १० वडाका खोप केन्द्रहरुमा खोप लगाउने अभियान चालु छ ।… वाँकी अंश
भक्तपुर नगरपालिकाको आयोजनामा विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्टको कोभिड १९ रोकथाम तथा नियन्त्रणको लागि बुधबार भक्तपुर नगरपालिकाभित्र सञ्चालित सहकारी संस्थाहरूका प्रतिनिधिबीच भर्चुअल… वाँकी अंश
आदरणीय नगरबासी दाजुभाई तथा दिदी बहिनीहरु,
विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीबारे धेरै थोरै हामी सबै जानकार छौं । कोरोनाका कारण आज हाम्रो सिंगो देश आक्रान्त छ । कोरोनाको सहज उपचार अझै उपलब्ध छैन… वाँकी अंश
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरपालिकाको सभाकक्षमा भक्तपुर जिल्लास्थित प्रतिनिधि सहकारीकर्मीहरुसँग आज छलफल गरियो ।
छलफल कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले… वाँकी अंश
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नगरपालिकास्तरीय प्रकोप व्यवस्थापन केन्द्र (सीएमसी) को बैठक बुधबार नपाको सभाकक्षमा बस्यो ।
बैठकमा नगर प्रमुख प्रजापतिले कोभिड १९ संक्रमण… वाँकी अंश
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ इन्जिनियरिङका नवनियुक्त शिक्षकहरुलाई बुधबार नियुक्ति पत्र हस्तान्तरण गरियो । कार्यक्रममा कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् नगर प्रमुख सुनिल प्रजापतिले… वाँकी अंश
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि भक्तपुर अस्पतालले पुनः आइसोलेसन सञ्चालनमा ल्याएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बुधबार अस्पताल र आइसोलेसन कक्षको स्थलगत निरीक्षण गर्नुभयो ।
सोही… वाँकी अंश
नेपाल सरकारले भूमिसम्बन्धी समस्या समाधान गर्न आयोग गठन गरेको छ । सोही विषयमा भूमिसम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति भक्तपुरको आयोजनामा भक्तपुर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुबीच… वाँकी अंश
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित भक्तपुरको च्याम्हासिंहस्थित जनस्वास्थ्य केन्द्रमा कोभिड १९ विरुद्धको चिनियाँ भेरोसेल खोप अभियान मंगलबार पनि चालू रह्यो । खोप अभियान बुधबार पनि चालू रहने जनस्वास्थ्य… वाँकी अंश