Explore news and happenings at Bhaktapur
Browsing Category

समाचार

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका जनरल डाइरेक्टर श्यु मीन भक्तपुर भ्रमणमा

नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय विदेश विभागको प्रथम ब्युरोका उपनिर्देशक स्यु मिनलाई भक्तपुर नगरपालिकाका प्रमुख…
वाँकी अंश

ललितपुर महानगरपालिकाका अधिकृतस्तरका कर्मचारीहरुको टोली भक्तपुर अध्ययन भ्रमणमा

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग ललितपुर महानगरपालिकाका अधिकृतस्तरका कर्मचारीहरुको सेवाकालीन प्रशिक्षणको पाठ्यक्रमअनुसारको स्थलगत अध्ययनको क्रममा भक्तपुर नगरपालिकाको अध्ययन…
वाँकी अंश

नगर प्रमुख प्रजापतिद्वारा खेलाडीहरुलाई ट्रयाक सुट वितरण

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले काठमाडौंमा सञ्चालन हुने राष्ट्रब्यापी अन्तरस्थानीय तह (यु १८) मेयर कप पुरुष बास्केटबल प्रतियोगितामा भक्तपुर नगरपालिकाबाट सहभागी खेलाडीहरुलाई…
वाँकी अंश

भक्तपुर नपाको आ.व. २०७८/७९ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बुधबार बसेको दशौं नगरसभाको बैठकले भक्तपुर नगरपालिकाको आ.व. २०७८/७९ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित ग¥यो । सभामा नगर प्रमुख…
वाँकी अंश

भक्तपुर नपाको दशौं नगरसभा आजबाट सुरु : पहिलो बैठकबाट विभिन्न प्रस्तावहरु पारित

भक्तपुर नगरपालिकाको दशौं नगरसभा आजबाट सुरु भयो । भक्तपुर नगरपालिकाका प्रमुख एवम् आठौं नगरसभाका अध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरपालिकाको दशौं नगरसभा आजबाट सुरु भएको हो । भक्तपुर…
वाँकी अंश

भक्तपुर नगरपालिकाको दशौं नगरसभा उद्घाटन

नेपाल मजदुर किसान पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरपालिकाको दशौं नगरसभाको पानसमा द्वीप प्रज्ज्वलन गरी सोमबार एक समारोहबीच उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्नुहुँदै…
वाँकी अंश

अध्यक्ष बिजुक्छेंद्वारा जनताको सहयोगबाट निर्मित ख्वप अस्पतालको अक्सिजन प्लान्ट उद्घाटन

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले भक्तपुर नपाद्वारा सञ्चालित भक्तपुरको च्याम्हासिंहमा अवस्थित ख्वप अस्पतालमा जनताको सहयोगबाट निर्मित अक्सिजन प्लान्टको मंगलबार एक…
वाँकी अंश

जनताको अमूल्य सहयोग हामीले कहिल्यै बिर्सने छैनौं ः प्रमुख सुनिल प्रजापति

ख्वप अस्पतालमा आज हामी अक्सिजन प्लान्टको उद्घाटन गर्दैछौं । जनताको आर्थिक सहयोगमा अक्सिजन प्लान्ट स्थापना गरी नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेबाट उद्घाटन गराउन पाउनु सम्पूर्ण…
वाँकी अंश

भगिनी सहर शान्नानबाट ख्वप अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

मित्र राष्ट्र चीनबाट भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई स्वास्थ्य उपकरणहरू सहयोग गरेको छ । भक्तपुर नगरपालिकासँग भगिनी सम्बन्ध रहेको चीनको तिब्बतस्थित शान्नान सहरबाट प्राप्त सहयोग…
वाँकी अंश

ख्वप अस्पतालप्रति जनताको सद्भावना निकै प्रशंसनीय छ : अध्यक्ष बिजुक्छेँ

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानको आयोजनामा जनस्वास्थ्य सेवा केन्द्र र ख्वप अस्पताल कोभिड युनिटमा काम गरिरहेका चिकित्सक, नर्स, कर्मचारीहरूबीच शुक्रबार अनलाइनबाट…
वाँकी अंश