Browsing Category
समाचार
भक्तपुर नगरपालिका ःस्थानीय सरकार सञ्चालनमा सबै खालको समस्या समाधान गर्ने थलो
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्थानीय सरकार सञ्चालनमा सबै खालको समस्या समाधान गर्ने थलोको रुपमा भक्तपुर नगरपालिकाले भूमिका खेलिरहेको…
वाँकी अंश
वाँकी अंश
जनतालाई दुःख दिने सरकार कम्युनिष्ट सरकार हुनैसक्दैन
गणतन्त्रात्मक संविधानमा समाजवादउन्मुख शब्द थप्न नेपाल मजदुर किसान पार्टीको अहम भूमिका रहेको विषय कोत्याउँदै, वर्तमान सरकारले नीजीकरणलाई बढावा दिनु कुनै पनि अर्थमा समाजवादउन्मुख हुँदैन ।
उक्त…
वाँकी अंश
वाँकी अंश
भनपामा फोटोग्राफर भेला
भक्तपुर नगरपालिकाको आयोजनामा भएको फोटोग्राफी तालिमका सहभागीहरुको भेला कार्यक्रम आइतबार भनपा प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा भनपा सभाकक्षमा सम्पन्न भयो ।
भेलामा प्रमुख प्रजापतिले…
वाँकी अंश
वाँकी अंश
ख्वप बहुप्राविधिक अध्ययन संस्थान, सिभिल विभागमा अभिमुखीकरण कार्यक्रम
भनपाका प्रमुख तथा संस्थान सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा ख्वप बहुप्राविधिक अध्ययन संस्थान, सिभिल विभाग प्रथम वर्षमा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुलाई आइतबार अभिमुखीकरण…
वाँकी अंश
वाँकी अंश
बाल दिवसमा जनप्रतिनिधिसंग बालबालिका अन्तर्क्रिया कार्यक्रम सम्पन्न
“सुनिश्चित बाल अधिकारः समृद्ध नेपालको आधार” भन्ने मूल नाराका साथ राष्ट्रिय बाल दिवसको अवसरमा भक्तपुर नगरपालिकाको आयोजनामा जनप्रतिनिधिसंग बालबालिका अन्र्तक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा…
वाँकी अंश
वाँकी अंश
नगरका सबै वडाहरुमा शिशु स्याहार सञ्चालन गर्ने तयारी
“भक्तपुर नगरपालिकाले नगरका सबै वडाहरुमा शिशु स्याहार सञ्चालन गर्ने तयारीका साथ लागिपरेको छ । २१ औ“ शताब्दीको चुनौति सामना गर्न सक्ने योग्य विद्यार्थी तयार गर्ने लक्ष्यका साथ नगरपालिकाले सातवटा शैक्षिक…
वाँकी अंश
वाँकी अंश
होटेल एसोसियसन भक्तपुरको पहिलो वार्षिक साधारणसभा सम्पन्न
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा होटेल एसोसियसन भक्तपुरको पहिलो वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो ।
सभामा नगर प्रमुख प्रजापतिले होटल व्यवसायमा युवा पुस्ताको आकर्षण र…
वाँकी अंश
वाँकी अंश
सक्कली कम्युनिस्टलाई बदनाम गर्न नेकपाजस्ता नक्कली कम्युनिस्टहरु सक्रिय—प्रमुख प्रजापति
नेपाल मजदुर किसान पार्टी मध्यपुर वडा नं. ५ र ६ समितिको आयोजनामा शनिबार तुलाननीमा चोक सभा भयो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले न्यायप्रेमी जनताको…
वाँकी अंश
वाँकी अंश
छ देशका नगर प्रमुख सहितको टोली भक्तपुरमा
विश्व सम्पदा सुचिमा सुचिकृत भक्तपुर दरबार क्षेत्रको विभिन्न सम्पदा र पाँचतले मन्दिर चीनको लान्जाउ सिटीका मेयर जियाङ…
वाँकी अंश
वाँकी अंश
सहकारी संस्थामा जम्मा भएको रकम सामूहिक हितमा उपयोग गर्नुपर्ने
बाराही बचत तथा ऋण सहकारी संस्थाको बीसौ“ वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो ।
सभामा भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले सहकारी संस्थामा जम्मा भएको रकम सामूहिक हितमा उपयोग गर्नुपर्ने आवश्यकता…
वाँकी अंश
वाँकी अंश