Explore news and happenings at Bhaktapur
Browsing Category

समाचार

संगम बचत तथा ऋण सहकारी संस्थाको बा¥हौ“ साधारणसभा सम्पन्न

भनपाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा संगम बचत तथा ऋण सहकारी संस्थाको बा¥हौ“ साधारणसभा शनिबार सम्पन्न भयो । सभामा उद्घाटन मन्तव्य राख्दै प्रमुख प्रजापतिले सहकारी संस्थाहरुले सदस्य सङ्ख्या…
वाँकी अंश

प्रमुख सुनिल प्रजापतिद्वारा जेंलास्थित जेंला पोखरी (पुखुचा) को उद्घाटन

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शुक्रबार बिहान भक्तपुर नपा वडा नं. ८ जेंलास्थित जेंला पोखरी (पुखुचा) को उद्घाटन गर्नुभयो । उक्त पोखरी भक्तपुर नगरपालिकाको आर्थिक सहयोगमा आर्थिक वर्ष २०७५—७६…
वाँकी अंश

लेखापरीक्षकहरुको भेला सम्पन्न

भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नगरपालिकाभित्रका विद्यालयहरुमा लेखा परीक्षण गर्न खटिएका लेखापरीक्षकहरुसँगको छलफल कार्यक्रम आज सम्पन्न भयो । कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले…
वाँकी अंश

यन्हापुन्हिया जात्रा (इन्द्रजात्रा) सम्बन्धमा सरोकारवालाहरुको बैठक

भक्तपुर नगरपालिकाको आयोजनामा मिति २०७६ भाद्र ३०,३१ र असोज १ गते हुने यन्हापुन्हि जात्रा (इन्द्रजात्रा) सम्बन्धी भक्तपुर नगरपालिकाको आयोजनामा जिल्ला प्रशासन कार्यालय, गुठी संस्थान र भैरबनाथ जात्रा…
वाँकी अंश

निःशुल्क दन्त शिविर

भक्तपुर नगरपालिका वडा नं. ४ अवस्थित श्री जनसेवा आधारभूत विद्यालयको आयोजनामा निःशुल्क दन्त सिविर कार्यक्रम सम्पन्न ।          
वाँकी अंश

प्रधानमन्त्री कार्यालयमा डेंगु रोगसम्बन्धी बैठक

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले डेंगु रोगका कारण भक्तपुरमा रोगीहरुको संख्या बढ्न थालेको बताउनुहुँदै भक्तपुर नगरभित्र ३६ जना र भक्तपुर जिल्लाभित्र ४९ जना बिरामीहरु देखिएको बताउनुभयो ।…
वाँकी अंश

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग मंगलबार कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले…

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग मंगलबार कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले नगरपालिलिकाको सभाकक्षमा भेट गर्नुभयो ।भेटमा भनपा उपप्रमुख रजनी जोशी, ३ नं. वडा अध्यक्ष राजकृष्ण गोरा…
वाँकी अंश

क्यान्सर अस्पतालका विशेष सल्लाहकार राजकर्णिकारद्वारा पदबाट राजीनामा

 भक्तपुर क्यान्सर अस्पतालको अघिल्लो व्यवस्थापन समितिका विशेष सल्लाहकार दिवाकर राजकर्णिकारले पदबाट राजीनामा दिनुभएको छ । आइतबार नेपाल अर्बुद रोग निवारण संस्थाका केन्द्रीय अध्यक्षसमक्ष बुझाएको…
वाँकी अंश

भक्तपुर नपा वडा नं. २ स्थित झ्य भएको फल्चा (पाटी) उद्घाटन

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले सोमबार बिहान भक्तपुर नगरपालिका वडा नं. २ ठूलो ब्यासीस्थित झ्य भएको फल्चा (पाटी) र ध्वाका बाहिरको फल्चा (पाटी)…
वाँकी अंश

गाईजात्रा पर्वमा प्रदर्शित सांस्कृतिक विधाहरूको पुरस्कार वितरण कार्यक्रम सम्पन्न

भक्तपुर नगरपालिकाको आयोजना आइतबार गुन्हिपुन्हीको सापारु धेँ धेँ बला कासा २०७६ (गाईजात्रा पर्व) मा प्रदर्शन गरेका परम्परागत एवम् आधुनिक सांस्कृतिक विधाहरूलाई पुरस्कार एवम् प्रमाणपत्र वितरण कार्यक्रम…
वाँकी अंश