Explore news and happenings at Bhaktapur
Browsing Category

अन्तर्वार्ता

यो राहत मजदुरलाई मात्र होइन, खान नपाएका सबैका निम्ति हो — प्रमुख सुनिल प्रजापति

भक्तपुर नगरपालिकाका मेयर हुन्, सुनिल प्रजापती, ५५ । उनी नेपाल मजदुर किसान पार्टीका नेता हुन् । उनी संविधानसभा र सांसद् भएपछि मेयर भएका हुन्, उनी । भक्तपुर नगरपालिकामा लगातार नेमकिपाले शासन गर्दै…
वाँकी अंश

भक्तपुर अस्पतालले जनताको विश्वास जित्ने ढंगले बिरामीहरूको सेवा गरिरहेको छ — डा. गौतम

(कोरोना भाइरस रोकथाम तथा नियन्त्रणबारे भक्तपुर अस्पतालले गरिरहेको गतिविधिबारे जानकारी लिन भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमस“ग भक्तपुर खबर डट कमका लागि संवाददाता कृतिका…
वाँकी अंश

कोरोना भाइरसको संक्रमणबाट बच्न लकडाउनको पूर्ण पालना गरौं ः डा. लासिवा

(विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारले गरेको लकडाउनको समयमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य सेवा केन्द्र भक्तपुरले यहा“का जनताको…
वाँकी अंश

जनस्वास्थ्य केन्द्रमा दैनिक ४ सय ५० देखि ५ सयको हाराहारीमा बिरामीको उपचार भइरहेको छ

– जनस्वास्थ्यमा डेँगु प्रभावित बिरामीहरूको चाप कस्तो छ ? डेँगुको सङ्क्रमण भक्तपुरमा देखिनथालेसँगै जनस्वास्थ्य केन्द्रमा अति व्यस्तता बढेको छ । डेँगुको समस्या आउनुअघि जनस्वास्थ्य केन्द्रमा दैनिक ३…
वाँकी अंश

सम्पदाहरू पुनःनिर्माण गरिंदा अनुसन्धानलाई जोड दिनुपर्छ ः प्रमुख प्रजापति

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप इञ्जिनियरिङ कलेजको आयोजनामा सम्पन्न तीनदिने अन्तर्राष्ट्रिय सम्मेलनमा ९ वटा देशका २५० जना स्वदेशी–विदेशीको सहभागिता रहेको र विपद व्यवस्थापनसम्बन्धी ६२…
वाँकी अंश

राज्यसत्ता दःतले शोषक वर्गं छलंलाय्गु ज्या याङ च्वनि

पीङाकगू पार्टी निस्वांगु भिं दिंया लसताय नेमकिपाया नायो नारायणमान बिजुक्छेंजु नपां जूगु खँल्हाबँल्हा ।
वाँकी अंश