Explore news and happenings at Bhaktapur
Browsing Category

फोटो फिचर

भक्तपुर नगरपालिकामा निषेधाज्ञाको स्थिति

कोभिड १९ संक्रमणको जोखिम दिन प्रतिदिन बढ्दै गएको विषम् परिस्थितिमा काठमाडौं उपत्यकाका तीन जिल्लामा भदौ ३ गते राति १२ बजेदेखि लागु हुने गरी गरेको निषोधाज्ञा लागु गरेको छ । निषेधाज्ञा समयमा भक्तपुरको…
वाँकी अंश

भक्तपुरको रानीपोखरी जीर्णोद्धार कार्य पुनः सुचारु

भक्तपुर नगरपालिकाले भक्तपुर नपा वडा नं. १ स्थित ऐतिहासिक एवम् सांस्कृतिक महत्व बोकेको भक्तपुरको रानी पोखरी जीर्णोद्धार कार्य पुनः सुचारु गरेको छ । कोभिड १९ संक्रमणको जोखिमका कारण लामो समयदेखि निर्माण…
वाँकी अंश

भक्तपुर नपामा सरुवा भइ आउनुभएका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठलाई स्वागत

भक्तपुर नरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकामा सरुवा भइ आउनुभएका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठलाई बुधबार स्वागत गर्नुहुँदै ।
वाँकी अंश

“गाईजात्रा २०७७” औपचारिकतामा सीमित गरी शान्तिपूर्ण, मर्यादित र सामान्य रुपमा सम्पन्न

यस पालिको गाईजात्रा औपचारिकतामा सीमित गरी शान्तिपूर्ण र मर्यादित र सामान्य रुपमा सम्पन्‍न भएको छ । जात्रामा गएको वर्ष जस्तो कुनै भीडभाड थिएन भने परम्परागत घिन्तान्घिसी नाचहरु तथा साँस्कृतिक प्रदर्शनी…
वाँकी अंश

गाईजात्रा प्रदक्षिणा मार्ग निरीक्षण

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोग नेपालमा पनि तीव्र गतिमा संक्रमण बढिरहेको र नेपाल सरकारले काठमाडौं उपत्यकामा संक्रमण रोक्न उच्च सतर्कता अपनाइरहेको अवस्थामा ऐतिहासिक तथा…
वाँकी अंश

चपाल भैरव छाना छाउने कार्य अन्तिम चरणमा

भक्तपुर नगरपालिका वडा नं. ४ स्थित चपाल भैरव पुनःनिर्माण कार्यअन्तर्गत छाना छाउने कार्य अन्तिम चरणमा पुगेको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आइतबार उक्त मन्दिरको छाना छाउने कार्यमा टोलका…
वाँकी अंश

चपाले भैरव मन्दिरमा छाना छाउने कार्यमा जनश्रमदान गर्दै स्थानीय टोलबासीहरु

भक्तपुर नगरपालिका वडा नं. ४ लाकोलाछें स्थित चपाले भैरव मन्दिरमा छाना छाउने कार्यमा चप दाफा भजन २० र स्थानीय टोलबासीहरु ६० जना गरी ८० जनाद्वारा जनश्रमदान गरिंदै ।
वाँकी अंश

हनुमन्त्ते खोलामा आएको बाढी अवलोकन

आइतबार अपरान्हदेखि भएको वर्षाका कारण हनुमन्त्ते खोलाको सतह बढेको छ । भक्तपुरको विभिन्न क्षेत्रमा बाढीले पुर्याएको नोक्सान र अवस्था बुझ्न भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उप्रमुख रजनी जोशीले…
वाँकी अंश

नेता बिजुक्छेँद्वारा भक्तपुर नपा वडा नं. १० मा निर्मित वालउद्यान निरीक्षण

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) द्वारा भक्तपुर नगरपालिका वडा नं. १० कमलविनायक आवास क्षेत्रमा निर्माणाधीन हुँदै गरेको वालउद्यान क्षेत्रको निरीक्षण गर्नुहुँदै ।…
वाँकी अंश

वडा नं. १ सिर्जना नगर स्थित नवनिर्मित स्वास्थ्य चौकी भवनको ढलान कार्य निरिक्षण गर्नुहुँदै भनपा…

वडा नं. १ सिर्जना नगर स्थित नव निर्मित स्वास्थ्य चौकी ढलान कार्य निरिक्षण गर्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री लगायत। उक्त कार्यमा जनश्रमदान…
वाँकी अंश