Explore news and happenings at Bhaktapur

वडा नं. १ सिर्जना नगर स्थित नवनिर्मित स्वास्थ्य चौकी भवनको ढलान कार्य निरिक्षण गर्नुहुँदै भनपा प्रमुख सुनिल प्रजापति, वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री लगायत

२०७७ असार २४ गते बुधबार

0

वडा नं. १ सिर्जना नगर स्थित नव निर्मित स्वास्थ्य चौकी ढलान कार्य निरिक्षण गर्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री लगायत। उक्त कार्यमा जनश्रमदान गर्नुहुँदै नपली सिर्जना नगरका स्थानिय वासिन्दाहरु।

  

Leave A Reply

Your email address will not be published.