Explore news and happenings at Bhaktapur
Browsing Category

फोटो फिचर

२२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस भक्तपुरमा हुने

२२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस भव्यताका साथ मनाउन आइतबार गृहमन्त्रालयमा राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०७६ मूल समारोह समितिको बैठक बस्यो । गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा सम्पन्न मूल…
वाँकी अंश

भक्तपुर नगरपालिकामा सांस्कृतिक गुरु भेला

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको सांस्कृतिक उत्थानको निम्ति सांस्कृतिक गुरुहरुको भूमिका उल्लेखनीय रहेको बताउनुहुँदै नगरपालिकाले प्रत्येक वर्ष कुनै न कुनै बाजा प्रतियोगिता गर्ने…
वाँकी अंश

भक्तपुर नपाद्वारा ३२९ वर्ष पुरानो नगरा पुनःस्थापित

भक्तपुर नगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० को अवसरमा भक्तपुर दरबार क्षेत्रस्थित तलेजु मन्दिर परिसरमा रहेको ३२९ वर्ष पुरानो दुईवटा ठूलो ऐतिहासिक नगराहरूलाई सिद्धिलक्ष्मी मन्दिर अगाडिको ताहा सत्तल (तबा…
वाँकी अंश

ख्वप इन्जिनियरिङ कलेजका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण

भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङले बुधबार कलेजमा अध्ययतरगत गरिब तथा जेहेनदार र प्रवेश परीक्षामा उत्कृष्ट…
वाँकी अंश

नेपाल भ्रमण वर्ष २०२० अभियान सफल पार्न तयारी बैठक

नेपाल सरकारले कम्तीमा बीस लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष २०२० अभियान सफल र प्रभावकारी कार्यान्वयनको लागि तथा सन् २०२० जनवरी १ मा हुने समुद्घाटन कार्यक्रमको तयारीस्वरुप संस्कृति,…
वाँकी अंश

भारी गाडी सञ्चालन र ट्राफिक व्यवस्थापनलगायतका विषयमा भएको छलफल

भक्तपुर नगरपालिका क्षेत्रको पूर्वी भेगका नयाँ बस्तीहरु लिवाली, तुमचो, दुगुरो र कमलविनायक आवास क्षेत्रलगायतमा शान्ति सुरक्षा, भारी गाडी सञ्चालन र ट्राफिक व्यवस्थापन, अपराध नियन्त्रण विषयमा भएको छलफल…
वाँकी अंश

भक्तपुर नगरपालिकामा नवप्रवेशी शिक्षकहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

भक्तपुर नगरपालिका शिक्षा शाखाको आयोजनामा शिक्षक सेवा आयोगको सिफारिसमा भक्तपुर नगरपालिकामा पदस्थापना हुनुभएका नवप्रवेशी शिक्षकहरुका लागि अभिमुखीकरण कार्यक्रम मंगलबार सम्पन्न भयो । कार्यक्रममा…
वाँकी अंश

चीनका प्रतिनिधिमण्डल टोली भक्तपुर अवलोकनमा

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपाल र चीनको तिब्बतबीच संयुक्त पर्यटन समन्वय समितिको ११ औं बैठकमा भाग लिन आउनुभएका चीनको स्वशासित क्षेत्र तिब्बतका प्रतिनिधिमण्डलको टोलीलाई सोमबार भक्तपुर…
वाँकी अंश

विद्यालयस्तरीय एथ्लेटिक्स प्रतियोगिता सुरु

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी तयार गर्ने हेतुले विभिन्न खेलहरुको प्रशिक्षण तथा प्रतियोगिताहरुमा जोड दिंदै आइरहेको बताउनुभयो । भक्तपुर…
वाँकी अंश

भक्तपुर नगरपालिका ७० वर्षमा प्रवेश

भक्तपुर नगरपालिका स्थापना भएको पुस २ गते ७० औं वर्षमा प्रवेश ग¥यो । भक्तपुर नगरपालिकाको ७० औं स्थापना दिवसको उपलक्ष्यमा जनप्रतिनिधि र कर्मचारीबीच मार्गनिर्देशन कार्यक्रम तथा स्थापना दिवसको अवसरमा…
वाँकी अंश