Explore news and happenings at Bhaktapur
Browsing Category

फोटो फिचर

सैनिक आवासीय महाविद्यालयको ४३ औं वार्षिकोत्सव समारोह सम्पन्न

नेपाली सेनाका निमित्त बलाध्यक्ष रथी अशोकराज सिग्देलको प्रमुख आतिथ्यमा सम्पन्न सैनिक आवासीय महाविद्यालयको ४३ औं वार्षिकोत्सव समारोहका केही झलकहरु ।…
वाँकी अंश

भक्तपुर नपामा एभरेष्टका विद्यार्थीहरुको अध्ययन भ्रमण

एभरेष्ट इङ्गलिस स्कूलका विद्यार्थीहरुले सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा विषयअन्तर्गत आइतबार भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण गरेको छ । एभरेष्ट स्कूलका कक्षा ५ मा अध्ययनरत ११५ जना…
वाँकी अंश

कोरोनाविरुद्धको खोप चालू (केही तस्बीरहरु)

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित भक्तपुरको च्याम्हासिंहस्थित जनस्वास्थ्य केन्द्रमा कोभिड १९ विरुद्धको चिनियाँ भेरोसेल खोप अभियान मंगलबार पनि चालू रह्यो । खोप अभियान बुधबार पनि चालू रहने जनस्वास्थ्य…
वाँकी अंश

नगर प्रमुख प्रजापतिसँग सुनवल नगरपालिकाका उपप्रमुख दधिराम अर्यालको भेट

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग नवलपरासीको सुनवल नगरपालिकाका उपप्रमुख दधिराम अर्यालले बुधबार भेट गर्नुभयो । भेटका क्रममा उहाँहरुबीच दुई नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा…
वाँकी अंश

वडा नं. ४ मा महिलाहरुको पाठेघर (प्याप स्मेयर) तथा स्तन क्यान्सर परीक्षण शिविर

भक्तपुर नपाका उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्यमा भनपा वडा नं. ४ को आयोजना भएको महिलाहरुको पाठेघर (प्याप स्मेयर) तथा स्तन क्यान्सर परीक्षण शिविर (तस्बीरमा) …
वाँकी अंश

भक्तपुर नगरब्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगिताका विजयी विद्यालयहरुको नाम

१) खो खो प्रतियागिताः पुरुष तर्फ प्रथमः विद्या आर्जन सेकेण्डरी स्कूल द्धितियः प्रभात इङ्गलिस सेकेण्डरी स्कूल तृतियः शारदा माध्यमिक विद्यालय तृतिय ः बाल विकास सकेण्डरी स्कुल उत्कृष्ट खेलाडीः…
वाँकी अंश

भक्तपुर नगरब्यापी विद्यालयस्तरीय खो खो प्रतियोगिता सम्पन्न

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्यमा भक्तपुर नपा वडा नं. १० को आयोजनामा भएको भक्तपुर नगरब्यापी विद्यालयस्तरीय खोखो प्रतियोगिता मंगलबार लामगाल चउरमा सम्पन्न भयो । कार्यक्रममा…
वाँकी अंश

कराँते प्रतियोगिताका विजयीलाई पदक वितरण

भक्तपुर नगरपालिकाका उपप्रमुख उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्यतामा नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत ६ नं. वडा समितिको आयोजनामा भएको कराँते प्रतियोगिता आज सम्पन्न भयो । कार्यक्रमका…
वाँकी अंश

भक्तपुर नगरब्यापी विद्यालयस्तरीय ब्याडमिन्टन प्रतियोगिताका विजयीहरुलाई प्रमाणपत्र र मेडल वितरण

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरब्यापी विद्यालयस्तरीय छात्र÷छात्रा ब्याडमिन्टन प्रतियोगिताको समापन समारोहमा विजयी खेलाडीहरुलाई प्रमाणपत्र र मेडल वितरण गर्नुभयो । कार्यक्रममा…
वाँकी अंश

उसु प्रतियोगिताका विजयीलाई पदक वितरण

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका वडा नं. ३ को आयोजनामा पद्म मा.वि.को प्रा·णमा भएको नगरब्यापी विद्यालयस्तरीय उसु प्रतियोगिताको उद्घाटन सोमबार गर्नुभयो । कार्यक्रमको समापन…
वाँकी अंश