भक्तपुर नपामा सरुवा भइ आउनुभएका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठलाई स्वागत
२०७७ साउन २८ गते, बुधबार
भक्तपुर नरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकामा सरुवा भइ आउनुभएका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठलाई बुधबार स्वागत गर्नुहुँदै ।