Explore news and happenings at Bhaktapur

“गाईजात्रा २०७७” औपचारिकतामा सीमित गरी शान्तिपूर्ण, मर्यादित र सामान्य रुपमा सम्पन्न

२०७७ श्रावण २० गते मंगलबार ।

0

यस पालिको गाईजात्रा औपचारिकतामा सीमित गरी शान्तिपूर्ण र मर्यादित र सामान्य रुपमा सम्पन्‍न भएको छ । जात्रामा गएको वर्ष जस्तो कुनै भीडभाड थिएन भने परम्परागत घिन्तान्घिसी नाचहरु तथा साँस्कृतिक प्रदर्शनी शुन्य रह्यो ।

 

    

Leave A Reply

Your email address will not be published.