Explore news and happenings at Bhaktapur

हनुमन्त्ते खोलामा आएको बाढी अवलोकन

२०७७ साउन ५ गते, सोमबार

0

आइतबार अपरान्हदेखि भएको वर्षाका कारण हनुमन्त्ते खोलाको सतह बढेको छ । भक्तपुरको विभिन्न क्षेत्रमा बाढीले पुर्याएको नोक्सान र अवस्था बुझ्न भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उप्रमुख रजनी जोशीले सोमबार उक्त स्थानहरुको स्थलगत अवलोकन गर्नुभयो ।

 

Leave A Reply

Your email address will not be published.