Explore news and happenings at Bhaktapur

चपाल भैरव छाना छाउने कार्य अन्तिम चरणमा

२०७७ साउन ११ गते, आइतबार

0

भक्तपुर नगरपालिका वडा नं. ४ स्थित चपाल भैरव पुनःनिर्माण कार्यअन्तर्गत छाना छाउने कार्य अन्तिम चरणमा पुगेको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आइतबार उक्त मन्दिरको छाना छाउने कार्यमा टोलका दाफा भजन र स्थानीय टोलबासीहरुले गरेको जनश्रमदान कार्य अवलोकन गर्नुहुँदै ।

Leave A Reply

Your email address will not be published.