Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकामा निषेधाज्ञाको स्थिति

२०७७ भदौ ५ गते, शुक्रबार

0

कोभिड १९ संक्रमणको जोखिम दिन प्रतिदिन बढ्दै गएको विषम् परिस्थितिमा काठमाडौं उपत्यकाका तीन जिल्लामा भदौ ३ गते राति १२ बजेदेखि लागु हुने गरी गरेको निषोधाज्ञा लागु गरेको छ । निषेधाज्ञा समयमा भक्तपुरको दरबार क्षेत्र, टौमढी, नासमना, पोटरी स्क्वायर, सुकुलढोका, गोल्मढी, इनाचो, दत्तात्रयलगायतका सडकहरु सुनसान थिए । प्रहरीले निषेधाज्ञा कार्यान्वयनमा कडाइ गरेको छ भने निषेधाज्ञा उल्लंघन गरी बाहिर निस्केकाहरुलाई प्रहरीले केही समयको लागि नियन्त्रण (होल्ड) मा लिएर सडकमा उभ्याएका थिए ।

केही तस्बीरहरू

 

Leave A Reply

Your email address will not be published.