Browsing Category
Breaking News
प्रसिद्ध बिस्का जात्राको समीक्षा तथा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न
भक्तपुर नगरपालिकाको आयोजनामा सोमबार भक्तपुरको प्रसिद्ध बिस्का जात्रा २०७५÷७६ को समीक्षा तथा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल…
वाँकी अंश
वाँकी अंश
जेंलास्थित झटाप्व फल्चा उद्घाटन तथा पुस्तकालयको नयाँ भवन शिलान्यास कार्यक्रम
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शनिबार भक्तपुर नगरपालिका वडा नं. ८ जेंलास्थित झटाप्व पाटीको उद्घाटन गर्नुभयो ।
२०७२ सालको भूकम्पले भत्किएको उक्त पाटी पुनःनिर्माणको हिसाबकिताब…
वाँकी अंश
वाँकी अंश
प्रमुख सुनिल प्रजापतिसँग खानेपानी कार्यालय प्रमुख हरिदत्त पौड्यालको भेट
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग प्रदेश नं. ३ खानेपानी डिभिजन कार्यालय प्रमुख हरिदत्त पौड्यालले भेट गर्नुभयो । भेटमा भक्तपुरको खानेपानी, फोहर र ढल व्यवस्थापनबारे कुराकानी भयो ।…
वाँकी अंश
वाँकी अंश
विश्व सम्पदा दिवसमा प्रवचन कार्यक्रम
भक्तपुर नगरपालिकाको आयोजनामा बिहीबार विश्व सम्पदा दिवसको अवसरमा प्रवचन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि नेमकिपाका सचिव एवम् संघीय सांसद प्रेम सुवालले प्राचीन स्मारण ऐनअनुसार एक…
वाँकी अंश
वाँकी अंश
विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूबीच अभिमुखीकरण
भक्तपुर नगरपालिकाको आयोजनामा मंगलबार शिक्षा ऐन २०७४ बमोजिम नगर क्षेत्रभित्रका सामुदायिक एवम् संस्थागत विद्यालयहरूका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूबीच अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो…
वाँकी अंश
वाँकी अंश
वागीश्वरीमा प्रदेश नं. ३ का सामाजिक विकास मन्त्री
भक्तपुर । प्रदेश नं. ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले २०७५ चैत ३० गते, शनिबारका दिन वागीश्वरी स्कुल र वागीश्वरी कलेज च्याम्हासिंह भक्तपुरको अवलोकन भ्रमण गर्नुभएको छ । अवलोकनको साथमा प्रदेश…
वाँकी अंश
वाँकी अंश
नववर्ष २०७६ साल तथा बिस्का जात्राको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिड्ड कलेज र ख्वप कलेज अफ इन्जिनियरिड्डको आयोजनामा चैत ३० गते नववर्ष २०७६ साल तथा बिस्का जात्राको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भयो ।…
वाँकी अंश
वाँकी अंश
नयाँ वर्षमा आएको बाढी
आइतबार अपराह्न भएको वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीका कारण सामान्य क्षति पु¥याएको छ । हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरको राममन्दिरमा पार्किङ गरिएका चार…
वाँकी अंश
वाँकी अंश
भनपामा शुभकामना आदान प्रदान
नेपाल नगरपालिका कर्मचारी एशोसिएसन, भक्तपुर नगरपालिका समितिको आयोजनामा नव वर्ष २०७६ र विस्केट जात्राको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख…
वाँकी अंश
वाँकी अंश
कार्यशालाका चित्रकला प्रदर्शनी उद्घाटन
भक्तपुरमा शनिबारीय स्थलगत चित्रकला कार्यशालामा विभिन्न कलाकारहरुले तयार पारेका चित्रहरुको प्रदर्शनी भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र नेपालका प्रथम आधुनिक कलाकार गेहेन्द्रमान अमात्यले…
वाँकी अंश
वाँकी अंश