Explore news and happenings at Bhaktapur

प्रमुख सुनिल प्रजापतिसँग खानेपानी कार्यालय प्रमुख हरिदत्त पौड्यालको भेट

भक्तपुर, २०७६, वैशाख ५ गते, बिहीबार

0

 

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग प्रदेश नं. ३ खानेपानी डिभिजन कार्यालय प्रमुख हरिदत्त पौड्यालले भेट गर्नुभयो । भेटमा भक्तपुरको खानेपानी, फोहर र ढल व्यवस्थापनबारे कुराकानी भयो । भेटमा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवां र वडा ८ का महेन्द्र खायमलीको पनि उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.