Explore news and happenings at Bhaktapur
Browsing Category

Breaking News

भक्तपुर नगरपालिकाको आ.व. २०७७/७८ को नीति तथा कार्यक्रम पारित

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा मंगलबार बसेको सातौं नगरसभाको बैठकले भक्तपुर नगरपालिकाको आ.व. २०७७÷७८ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित ग¥यो । बैठकमा नीति तथा…
वाँकी अंश

सातौ नगरसभाको उद्घाटन समारोहमा भनपाका उपप्रमुख रजनी जोशीको स्वागत मन्तव्य

भक्तप’र नगरपालिकाको सातौ नगरसभाको उद्घाटन समारोहमा भनपाका उपप्रम’ख रजनी जोशीको स्वागत मन्तव्य देशमा प्रजातन्त्र प्राप्तिका लागि आफ्नो जीवन उत्सर्ग गर्नु हुने सम्पूर्ण शहीदहरुप्रति हार्दिक श्रद्धासुमन…
वाँकी अंश

भक्तपुर नगरपालिकाको सातौं नगरसभाको उद्घाटन सम्पन्न

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव तथा प्रतिनिधिसभा साँसद प्रेम सृुवालको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाको सातौं नगरसभाको उद्घाटन कार्यक्रम आइतबार सम्पन्न भयो । समारोहमा सम्बोधन सांसद…
वाँकी अंश

भक्तपुर नगरपालिकाको आ.व. २०७७/७८ को नीति तथा कार्यक्रम (पूर्णपाठ)

(भक्तपुर नगरपालिकाको सातौ नगरसभाको उद्घाटन समारोह (२०७७, असार ७, आइतबार) नगर प्रमुख सुनिल प्रजापतिले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमको विस्तृत विवरण) नगर सभासद्ज्यूहरू, भक्तपुर नगरवासी मतदाता…
वाँकी अंश

ख्वप इन्जिनियरि· कलेजका प्राध्यापक डा. जटाधर झाको विदाई

भक्तपुर । ख्वप इन्जिनियरि· कलेजमा सेवारत प्राध्यापक डा. जटाधर झाको उमेर हदका कारण आज एक कार्यक्रममा बीच विदाई कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज…
वाँकी अंश

भक्तपुरका प्रहरी उपरीक्षक सबिन प्रधानको बिदाई कार्यक्रम

भक्तपुर नपाको आयोजनामा भक्तपुरबाट सरुवा भई जानुहुने महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सबिन प्रधानको बिदाइ कार्यक्रम बुधबार सम्पन्न भयो । बिदाई कार्यक्रममा भक्तपुर नगरपालिकाका नगर…
वाँकी अंश

भक्तपुर, २ असार । भक्तपुर नगरपालिकाका वडाहरूमा मंगलबार सामाजिक सुरक्षा भत्ता वितरण गरियो । भक्तपुर नगरपालिका वडा नं. १ कार्यालय भार्वाचोमा ज्येष्ठ नागरिक १३६ जनालाई रु. १२,०००।– का दरले रु.…
वाँकी अंश

ङातापोल मन्दिर जीर्णोद्धार निर्देशक समितिको बैठक

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको संयोजकत्वमा भक्तपुरको ऐतिहासिक ङातापोल मन्दिर जीर्णोद्धार निर्देशक समितिको बैठक शुक्रबार बस्यो । बैठकमा मन्दिर उपभोक्ता समितिका संयोजक प्रजापतिले नेपालकै…
वाँकी अंश