Explore news and happenings at Bhaktapur
Browsing Category

Breaking News

रहनुभएन प्रद्युम्न प्रजापति

भक्तपुर नगरपालिकाको साविक वडा नं १२ मा लामो समय वडाध्यक्ष रहनुभएका प्रद्युम्न प्रजापतिको ७२ वर्षको उमेरमा शनिबार राति निधन भयो । छाती दुखेको उपचार गर्न असार १८ गते सानेपास्थित स्टार अस्पताल भर्ना…
वाँकी अंश

भक्तपुर नपा पूर्ण खोप सुनिश्चितसम्बन्धी छलफल कार्यक्रम

भक्तपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणासम्बन्धी छलफल कार्यक्रम आइतबार सम्पन्न भयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले सञ्चालन गर्ने ख्वप अस्पतालले…
वाँकी अंश

महाकाली क्षेत्र संरक्षण समितिको साधारणसभा सम्पन्न

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले इमानदारीपूर्वक देश र जनताको सेवा गर्नु नै धर्म भएको बताउनुभयो । महाकाली क्षेत्र संरक्षण समितिको शनिबार सम्पन्न साधारणसभाको उद्घाटन कार्यक्रममा प्रमुख…
वाँकी अंश

भक्तपुर नगरपालिकामा भ्रष्टाचारविरोधी आन्दोलनको स्मरण

भ्रष्टाचारविरोधी आन्दोलन संस्मरण दिवसको अवसर पारेर नेपाल नगरपालिका कर्मचारी एशोसियसन भक्तपुर नपा इकाइ समिति, भक्तपुरको आयोजनामा विश्वव्यापी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) बाट…
वाँकी अंश

नगर प्रमुख प्रजापति पीच निरीक्षणमा

भक्तपुर नपाका प्रमुख सुनिल प्रजापति भक्तपुर नपा वडा नं. १० कमलविनायक आवास क्षेत्रका सडकहरुमा भइरहेको पीच निरीक्षणमा ।
वाँकी अंश

प्रमुख प्रजापतिद्वारा दुई दिने प्राथमिक उपचार तालिम उद्घाटन

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शिशु स्याहार तथा बालबालिका केन्द्रको आयोजनामा केन्द्रमा कार्यरत शिक्षिकाहरुको लागि दुईदिने प्राथमिक उपचारबारे तालिम सञ्चालन गरेको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल…
वाँकी अंश

ख्वप अस्पतालको तेस्रो तल्ला ढलान

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति भक्तपुर नगरपालिकाको बजेटमा निर्माणाधीन ख्वप अस्पतालको तेस्रो तल्ला ढलान निरीक्षणमा ।
वाँकी अंश

ङातापोल मन्दिर जीर्णोद्धार अन्तिम चरणमा

भक्तपुरको प्रसिद्ध ङातापोल मन्दिर जीर्णोद्धार अन्तिम चरणमा पुगेको छ । बुधबार ङातापोल मन्दिर जीर्णोद्धार कार्यमा भएको जनश्रमदानका केही तस्बीरहरु ।
वाँकी अंश

नगर प्रमुख प्रजापतिद्वारा सम्पदाहरुको अवलोकन

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी र प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद बस्यालले बुधबार भक्तपुरमा भइरहेको विकास निर्माणका कार्यहरुको अवलोकन गर्नुभयो ।…
वाँकी अंश