Explore news and happenings at Bhaktapur
Browsing Category

Breaking News

भक्तपुर ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक महत्वको दृष्टिले देशकै महत्वपूर्ण नगर हो : प्रमुख…

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले त्रिभुवन विश्वविद्यालय नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागको आयोजनामा भएको अमूर्त संस्कृतिसम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय…
वाँकी अंश

लागू औषध ओसार प्रसार तथा दुर्व्यसन नियन्त्रण सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा जिल्ला प्रहरी परिसर, भक्तपुर र सरोकारवाला निकायको सहभागितामा लागू औषध ओसार पसार तथा दुव्र्यसन नियन्त्रण सम्बन्धी जनचेतनामूलक…
वाँकी अंश

‘१०० वर्षपछिको भक्तपुर’ पुस्तक भक्तपुर विकासको मार्गचित्र बनेको छ’

त्रिभुवन विश्वविद्यालय नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागद्वारा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा पाल्नुभएका विभिन्न देशका विश्वविद्यालयहरुका प्राध्यापकज्यूहरु, त्रिभुवन…
वाँकी अंश

प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ तथा सूचना प्रविधि समितिका सभापति मा. अम्मरबहादुर थापाको…

प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति मा. अम्मरबहादुर थापाको नेतृत्वमा समितिका माननीयहरूद्वारा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थाहरु र…
वाँकी अंश

आदर्श चोक निर्माणको सम्भाव्यता अध्ययन प्रतिवेदन हस्तान्तरण

अरनिको राजमार्गको सूर्यविनायक–धुलिखेल सडक खण्डमा सडक विभाग, सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास आयोजनाद्वारा स्वीकृत डिपिआरमा आदर्श चोकमा साविकमा आदर्श डाँगाचा चारदोबाटो नभएको…
वाँकी अंश

नेताहरुमा रहेको एकात्मक सोच र चिन्तन नै संविधान कार्यान्वयनको प्रमुख समस्या हो’ – सुनिल प्रजापति,…

आजभन्दा ठिक नौ वर्ष अघि नेपालको संविधान जारी भएको थियो । तत्कालीन जनआन्दोलनको नेतृत्व गने{ राजनीतिक दलहरुको सहमतिमा वत{मान संविधान निमा{ण भएको हो । संविधान जारी भए पछिको यस अवधिमा संघ, प्रदेश र…
वाँकी अंश

च्वङा गणेशस्थानमा वृक्षारोपण कार्यक्रम सम्पन्न

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय, भक्तपुर र च्वङा गणेशस्थान विकास संस्थाको संयुक्त आयोजनामा भनपा–१ स्थित च्वङा…
वाँकी अंश

‘संविधान कार्यान्वयन र संशोधन प्रस्ताव’ विषयक प्रवचन कार्यक्रम सम्पन्न

संविधान दिवसको अवसरमा ख्वप मा.वि., ख्वप कलेज र ख्वप कलेज अफ लको संयुक्त आयोजनामा ‘संविधान कार्यान्वयन र संशोधन प्रस्ताव’ विषयमा बिहीबार प्रवचन कार्यक्रम भयो । कार्यक्रममा नेपाल मजदुर…
वाँकी अंश

त्रिभुवन विश्वविद्यालयसँग ख्वप कलेजमा नयाँ शैक्षिक कार्यक्रम माग

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजङ्ग बरालसँग भेट गरी ख्वप कलेजमा नयाँ शैक्षिक कार्यक्रम र कोटा थपको लागि आग्रह गर्नुभयो । प्रमुख…
वाँकी अंश

भाजु पोखरी परिसरमा सरसफाइ कार्यक्रम

भक्तपुर नगरपालिका वडा नं १ स्थित भाजुपोखरी परिसरमा मंगलबार सरसफाई कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा वातावरण समितिका सदस्य एवं ८ न वडा अध्यक्ष कृष्ण प्रसाद कोजुले नपाले पहिलेदेखी नै…
वाँकी अंश