Browsing Category
Breaking News
‘स्मल विन्ड टर्बाइन कन्स्ट्रक्सन वर्कसप’ को समापन कार्यक्रम
भक्तपुर, १ साउन । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरु ख्वप इन्जिनियरि· कलेज र ख्वप कलेज अफ इन्जिनियरि·को संयुक्त आयोजनामा भएको एकहप्ते ‘स्मल विन्ड टर्बाइन कन्स्ट्रक्सन वर्कसप’ को समापन तथा…
वाँकी अंश
वाँकी अंश
प्राज्ञहरु कल्पनाशील र सरकारको अगाडि झुक्नुहुँदैन – का. रोहित
भक्तपुर, १ साउन । ख्वप माध्यमिक विद्यालय तथा शारदा क्याम्पस माध्यमिक विद्यालयमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुको स्वागत तथा अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो ।
कार्यक्रममा…
वाँकी अंश
वाँकी अंश
भक्तपुरको ब्रम्हायणी परिसरमा सरसफाई तथा वृक्षारोपण
भक्तपुर नगरपालिकाको पाक्षिक नियमित सरसफाई अन्तर्गत नपाका जनप्रतिनिधि, कर्मचारी, बुद्धिजीवी, टीम–क्लब, विभिन्न विद्यालय लगायतको सकृय सहभागितामा ब्रम्हायणी परिसरमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम…
वाँकी अंश
वाँकी अंश
बागीश्वरी माविमा नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम
भक्तपुर च्यामासिंहस्थित बागीश्वरी माध्यमिक विद्यालयमा शैक्षिक शत्र २०७६—७७ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम कलेज सञ्चालक समितिका अध्यक्ष एवम् भक्तपुर…
वाँकी अंश
वाँकी अंश
भाषा र संस्कृति नरहे जातीय अस्तित्व लोप हुनसक्ने
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भाषा र संस्कृति नेवारहरूको पहिचान भएको र त्यसलाई संरक्षण गर्न नसके नेवारहरूको अस्तित्व लोप हुन सक्ने बताउनुभयो ।
मिडिया सर्कल भक्तपुरको…
वाँकी अंश
वाँकी अंश
विपद् व्यवस्थापन जिल्ला समितिको बैठक
केही दिनदेखि अविरल परेको पानीको कारण खोलामा आएको बाढीबाट भएको क्षतिबारे समीक्षा गर्न शनिबार जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सरोकारवालाहरूको बैठक बस्यो ।
जिल्ला विपद व्यवस्थापन समितिका संयोजक…
वाँकी अंश
वाँकी अंश
तरकारी तथा फलफूलहरू विना परीक्षण उपभोग गर्न दिन नहुने — प्रमुख प्रजापति
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य सेवा केन्द्रको आयोजनामा ‘मेरो वर्ष अभियान २०७६’ अन्तर्गत बिहीबार स्वास्थ्य प्रवद्र्धन मेरो वर्ष अभियान, महामारी, सर्ने, नसर्ने रोग रोकथाम प्रजनन्…
वाँकी अंश
वाँकी अंश
काठमाडौं उपत्यकाको खानेपानीको स्रोत संरक्षणको जिम्मेवारी नेपाली सेनालाई दिनुपर्नेमा जोड
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको कार्यकारी समितिको १५७ औं बैठक मंगलबार बस्यो । सो बैठकले नेपाल सरकारलाई काठमाडौं उपत्यकाको खानेपानीको जिम्मा नेपाली सेनालाई दिन नेपाल सरकारलाई आग्रह गर्ने…
वाँकी अंश
वाँकी अंश
प्रमुख प्रजापति भक्तपुरको विकास निर्माण कार्यको स्थलगत अवलोकन गर्नुहुँदै
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बुधबार भक्तपुरको टौमढीमा अवस्थित भैरवनाथ मन्दिर जीर्णोद्धार र भक्तपुरका विभिन्न विकास निर्माण कार्यको स्थलगत अवलोकन गर्नुहुँदै । भैरवनाथ मन्दिरमा छाना छाउने…
वाँकी अंश
वाँकी अंश
भक्तपुर नगरपालिकाद्वारा सञ्चालन हुने चिनियाँ भाषा र पाक शिक्षा तालिमसम्बन्धी सूचना
भक्तपुर नगरपालिकाको आयोजनामा चिनियाँ भाषा र पाक शिक्षा तालिमको लागि आवेदन दिनुभएका आवेदकहरुमध्ये मिति २०७६ असार १५ गते लिइएको अन्तरवार्तामा देहायका प्रशिक्षार्थीहरु छनोट हुनुभएकोले सफल…
वाँकी अंश
वाँकी अंश