Browsing Category
Breaking News
नेमकिपाको सातौं महाधिवेशनको तयारीस्वरुप प्राध्यापक भेला
नेपाल प्राध्यापक समाज, इन्जिनियरिङ कलेज एकाइ समितिको आयोजनामा शुक्रबार नेपाल मजदुर किसान पार्टीको २०७६ असोज ३, ४ र ५ गते भक्तपुरमा हुने सातौ महाधिवेशन सफल पार्न प्राध्यापक तथा कर्मचारीहरुको भेला…
वाँकी अंश
वाँकी अंश
भक्तपुर नगरपालिकामा नयाँ कृषि प्रविधिबारे किसान भेला
भक्तपुर नगरपालिकाको आयोजनामा शुक्रबार नयाँ कृषि प्रविधि र सामसामयिक विषयमा शुक्रबार किसानहरुको भेला सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि एवम् भनपाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर क्यान्सर…
वाँकी अंश
वाँकी अंश
प्रमुख प्रजापति र चीनको साउथ इस्ट युनिभर्सिटीका प्रतिनिधिमण्डलबीच भेट
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र चीनको नानचिङस्थित साउथ इस्ट विश्वविद्यालय, स्कूल अफ आर्किटेक्चरका प्राध्यापक र स्नातकोत्तर आर्किटेक्चर विषयका विद्यार्थीहरुको संयुक्त टोलीबीच बुधबार भक्तपुर…
वाँकी अंश
वाँकी अंश
ख्वप बहुप्राविधिक अध्ययन संस्थान पहिलो वर्षमा नयाँ भर्ना भएका विद्यार्थी अभिमुखीकरण कार्यक्रम
भक्तपुर नगरपालिकाका प्रमुख एवम् कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरुमा जनताको पनि लगानी रहेको र त्यहाँ अध्ययनरत विद्यार्थीहरुमा समाजप्रतिको…
वाँकी अंश
वाँकी अंश
चार महिने आधारभूत तहको जापानी भाषा तालिमको उद्घाटन
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आइतबार भक्तपुर नगरपालिकाको आयोजनामा सञ्चालन हुने चार महिने आधारभूत तहको जापानी भाषा तालिमको उद्घाटन गर्नुभयो ।
कार्यक्रममा उद्घाटन मन्तव्य राख्नुहुँदै…
वाँकी अंश
वाँकी अंश
शारीरिक र मानसिक रूपले नागरिकहरूलाई स्वस्थ बनाउन भनपाले खेलकुदलाई प्राथमिकतामा राखेको
सिद्धि गणेश खेलकुद समितिले एक कार्यक्रमको आयोजना गरी शनिबार प्रशिक्षण कार्यक्रमको आयोजना ग¥यो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शारीरिक र मानसिक रूपले नागरिकहरूलाई स्वस्थ…
वाँकी अंश
वाँकी अंश
नेपाल क्रान्तिकारी मजदुर सङ्घ ट्रक एकाइ समितिको आयोजनामा मजदुर भेला
नेपाल क्रान्तिकारी मजदुर सङ्घ ट्रक एकाइ समितिको आयोजनामा शनिबार मजदुर भेला भयो ।
भेलामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले चालक–सहचालकहरूले ट्राफिक नियमलाई राम्रोसँग पालन गर्नुपर्ने र…
वाँकी अंश
वाँकी अंश
असल गुरू बन्नको लागि असल शिष्य हुनु आवश्यक
भक्तपुर नगरपालिकाअन्तर्गतको युवा तथा खेलकुद समितिको आयोजनामा प्रशिक्षक एवम् खेलाडीहरूको भेला शनिबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले असल गुरू बन्नको लागि असल…
वाँकी अंश
वाँकी अंश
भरोसाका विमल होडा काठमाडौँ जिल्ला शाखाबाट निष्काशित !
नेपाल अर्बुद रोग निवारण संस्था काठमाडौँ जिल्ला समितिले भक्तपुर क्यान्सर अस्पतालमा व्यवस्थापन समितिका पदाधिकारीहरू नै आर्थिक स्वार्थमा संलग्न भएको र काठमाडौँ जिल्ला शाखाबाट प्रतिनिधित्व गरी…
वाँकी अंश
वाँकी अंश