Explore news and happenings at Bhaktapur
Browsing Category

Breaking News

होटेल एसोसियसन भक्तपुरको पहिलो वार्षिक साधारणसभा सम्पन्न

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा होटेल एसोसियसन भक्तपुरको पहिलो वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो । सभामा नगर प्रमुख प्रजापतिले होटल व्यवसायमा युवा पुस्ताको आकर्षण र…
वाँकी अंश

सक्कली कम्युनिस्टलाई बदनाम गर्न नेकपाजस्ता नक्कली कम्युनिस्टहरु सक्रिय—प्रमुख प्रजापति

नेपाल मजदुर किसान पार्टी मध्यपुर वडा नं. ५ र ६ समितिको आयोजनामा शनिबार तुलाननीमा चोक सभा भयो । सभामा नेमकिपाका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले न्यायप्रेमी जनताको…
वाँकी अंश

सहकारी संस्थामा जम्मा भएको रकम सामूहिक हितमा उपयोग गर्नुपर्ने

बाराही बचत तथा ऋण सहकारी संस्थाको बीसौ“ वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो । सभामा भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले सहकारी संस्थामा जम्मा भएको रकम सामूहिक हितमा उपयोग गर्नुपर्ने आवश्यकता…
वाँकी अंश

संगम बचत तथा ऋण सहकारी संस्थाको बा¥हौ“ साधारणसभा सम्पन्न

भनपाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा संगम बचत तथा ऋण सहकारी संस्थाको बा¥हौ“ साधारणसभा शनिबार सम्पन्न भयो । सभामा उद्घाटन मन्तव्य राख्दै प्रमुख प्रजापतिले सहकारी संस्थाहरुले सदस्य सङ्ख्या…
वाँकी अंश

प्रमुख सुनिल प्रजापतिद्वारा जेंलास्थित जेंला पोखरी (पुखुचा) को उद्घाटन

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शुक्रबार बिहान भक्तपुर नपा वडा नं. ८ जेंलास्थित जेंला पोखरी (पुखुचा) को उद्घाटन गर्नुभयो । उक्त पोखरी भक्तपुर नगरपालिकाको आर्थिक सहयोगमा आर्थिक वर्ष २०७५—७६…
वाँकी अंश

लेखापरीक्षकहरुको भेला सम्पन्न

भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नगरपालिकाभित्रका विद्यालयहरुमा लेखा परीक्षण गर्न खटिएका लेखापरीक्षकहरुसँगको छलफल कार्यक्रम आज सम्पन्न भयो । कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले…
वाँकी अंश

यन्हापुन्हिया जात्रा (इन्द्रजात्रा) सम्बन्धमा सरोकारवालाहरुको बैठक

भक्तपुर नगरपालिकाको आयोजनामा मिति २०७६ भाद्र ३०,३१ र असोज १ गते हुने यन्हापुन्हि जात्रा (इन्द्रजात्रा) सम्बन्धी भक्तपुर नगरपालिकाको आयोजनामा जिल्ला प्रशासन कार्यालय, गुठी संस्थान र भैरबनाथ जात्रा…
वाँकी अंश

नेपाल मजदुर किसान पार्टीको ७ औं महाधिवेशनको तयारीस्वरुप बृहत मजदुर भेला

नेपाल मजदुर किसान पार्टीको ७ औं महाधिवेशनको तयारीस्वरुप बुधबार नेपाल क्रान्तिकारी मजदुर संघ, भक्तपुर जिल्ला समितिले आयोजना भएको बृहत मजदुर भेलामा बोल्नुहुँदै नेमकिपाका केन्द्रीय सदस्य एवम्…
वाँकी अंश

प्रधानमन्त्री कार्यालयमा डेंगु रोगसम्बन्धी बैठक

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले डेंगु रोगका कारण भक्तपुरमा रोगीहरुको संख्या बढ्न थालेको बताउनुहुँदै भक्तपुर नगरभित्र ३६ जना र भक्तपुर जिल्लाभित्र ४९ जना बिरामीहरु देखिएको बताउनुभयो ।…
वाँकी अंश

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग मंगलबार कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले…

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग मंगलबार कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले नगरपालिलिकाको सभाकक्षमा भेट गर्नुभयो ।भेटमा भनपा उपप्रमुख रजनी जोशी, ३ नं. वडा अध्यक्ष राजकृष्ण गोरा…
वाँकी अंश