Explore news and happenings at Bhaktapur
Browsing Category

Breaking News

राष्ट्रिय महिला आमन्त्रण कबड्डी प्रतियोगिता सम्पन्न

‘अनुशासन मित्रता र जागरुकताका लागि खेलकुद’ भन्ने मूल नाराका साथ भक्तपुर नपा वडा नं. ४ खेलकुद समितिको आयोजनामा २०७५ पुस २५ गतेदेखि २७ गतेसम्म सञ्चालित राष्ट्रिय महिला आमन्त्रण कबड्डी प्रतियोगिता…
वाँकी अंश

स्थानीय पथ प्रदर्शक भेला

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पथ प्रदर्शकहरूले इतिहास बंग्याउने कुराबाट सचेत भई पर्यटकहरूलाई सत्यतथ्य जानकारी दिनुपर्ने बताउनुभयो । भाषाले पर्यटकलाई आकर्षित गर्ने बताउनुहुँदै उहाँले…
वाँकी अंश

काठमाडौं उपत्यका विकास प्राधिकरणको बैठक

२०७५ पुस २६ गते, बिहीबार काठमाडौं उपत्यका विकास प्राधिकरणको सञ्चालक समितिको बिहीबारको बैठकमा सहभागी हुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलगायत ।  
वाँकी अंश

रक्त तथा पिसाव परिक्षण शिविर सम्पन्न

२०७५ पुस २५ गते बुधबार भक्तपुर नगरपालिका ९ नं. वडा कार्यालयको आयोजनामा स्थानीय वडावासीहरुको मधुमेह तथा मृगौला रोगसम्बन्धि जाँचका लागि रक्त तथा पिसाव परिक्षण शिविर बुधबार सम्पन्न भयो ।…
वाँकी अंश

भक्तपुर घरेलु तथा साना उद्योग संघको १४ औं जिल्ला अधिवेशन

२०७५ पुस २५ गते, मंगलबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् पूर्व सांसद नारायणमान बिजुक्छें (रोहित) ले मानव सभ्यताको विकासमा महिलाहरूमा भएको सीपले समाजलाई अगाडि बढाउन मद्दत पुगेको र समाज विकासमा…
वाँकी अंश

सहकारी संस्थाहरुको अनुगमन जारी

२०७४ पुस २४ गते, मंगलबार भक्तपुर नगरपालिका सहकारी अनुगमन समितिको आयोजनामा मंगलबार भक्तपुर नपा वडा नं. १० स्थित बेखाल बचत तथा ऋण सहकारी संस्था लि. को अनुगमन गरियो । उक्त अनुगमनमा संस्थाको…
वाँकी अंश

राष्ट्रिय महिला आमन्त्रण कबड्डी प्रतियोगिता सुरु

२०७५ पुस २५ गते, मंगलबार ‘अनुशासन मित्रता र जागरुकताका लागि खेलकुद’ भन्ने मूल नाराका साथ भक्तपुर नपा वडा नं. ४ खेलकुद समितिको आयोजनामा बुधबार सहिद स्मृति खेलमैदानमा राष्ट्रिय महिला आमन्त्रण कबड्डी…
वाँकी अंश

राष्ट्रिय महिला आमन्त्रण कबड्डी प्रतियोगिता उद्घाटन र्‍यालीका केही झलकहरू

भक्तपुर नपा वडा नं. ४ खेलकुद समितिको आयोजनामा आयोजित राष्ट्रिय महिला आमन्त्रण  कबड्डी प्रतियोगिता उद्घाटनर्‍यालीका केही झलकहरू …
वाँकी अंश

उद्योगी–व्यवसायी प्रतिनिधिहरूको भेला

२०७५ पुस २४ गते, मंगलबार भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुरको टौमढीमा अवस्थित भैरवनाथ मन्दिर जीर्णोद्धार तथा ङातापोल क्षेत्रमा सवारीसाधन प्रवेश निषेधसम्बन्धी उद्योगी–व्यवसायी प्रतिनिधिहरूस“ग छलफल…
वाँकी अंश

नगरपालिकाको आयोजनामा धाँ बाजा प्रतियोगिता सम्पन्‍न

भक्तपुरको सांस्कृतिक विधाहरूको संरक्षण सम्बर्द्धन गर्नुकासाथै नागरिकहरूमा रहेको सीप उजागर गर्न भक्तपुर नगरपालिकाको आयोजनामा शनिबार भक्तपुरको दत्तात्रयमा नगरव्यापी धाँ बाजा प्रतियोगिता एक भव्य…
वाँकी अंश