Explore news and happenings at Bhaktapur

Earthquake Engineering सम्बन्धी राष्ट्रिय सम्मलेन शुरु

२०७६ माघ ३ गते शुक्रबार ।

0

ख्पप इन्जिनियरिङ्ग कलेज र ख्वप कलेज अफ इन्जिनियरिङ्गको संयुक्त आयोजनामा Earthquake Engineering सम्बन्धी राष्ट्रिय सम्मलेन शुरु भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छें, नेमिकिपाका केन्द्रीय सचिव प्रेम सुवाल, भनपा प्रमुख सुनिल प्रजापति, भनपाका उपप्रमुख रजनी जोशी लगायतले बाेल्नुभएको थियो ।

 

Leave A Reply

Your email address will not be published.