Explore news and happenings at Bhaktapur
Browsing Category

Breaking News

भक्तपुर नपा वडा नं. ४ मा दन्त शिविर

भक्तपुर नगरपालिका वडा नं. ४ को आयोजनामा शनिबार तारा माविको प्रांगणमा दन्त शिविर कार्यक्रम सम्पन्न भयो । शिविरमा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले स्वास्थ्य नै धन हो, शरीरको सबै…
वाँकी अंश

भक्तपुर नपा वडा नं. ४ मा दन्त शिविर

भक्तपुर नगरपालिका वडा नं. ४ को आयोजनामा शनिबार तारा माविको प्रांगणमा दन्त शिविर कार्यक्रम सम्पन्न भयो । शिविरमा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले स्वास्थ्य नै धन हो, शरीरको सबै अंगको उत्तिकै…
वाँकी अंश

अन्तरनगर एथ्लेटिक्स प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न खेलको नतिजा

भक्तपुर नपाको आयोजनामा भएको अन्तरनगर एथ्लेटिक्स प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न १०० मि. महिला दौडको फाइनल गेममा भक्तपुर नपाका स्वागता खाइजु प्रथम, भक्तपुर नपाका प्रकृति सुवाल द्वितीय, र ललितपुर…
वाँकी अंश

पथप्रदर्शकहरू विदेशी सांस्कृतिक आक्रमणप्रति सजग हुनुपर्ने — सांसद प्रेम सुवाल

३१ औं अन्तर्राष्ट्रिय पर्यटक पथप्रदर्शक दिवसको अवसरमा शुक्रबार भक्तपुर नगरपालिका, भक्तपुर पर्यटन विकास समिति र भक्तपुर स्थानीय पथप्रदर्शक समितिको आयोजनामा विचार गोष्ठी सम्पन्न भयो । कार्यक्रममा…
वाँकी अंश

महालक्ष्मी पाटी पुनः निर्माण सम्पन्न

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भनपा वडा नं. १० स्थित महालक्ष्मी पाटीको एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । स्थानीय जनताबाट गठित उपभोक्ता समितिबाट निर्मित उक्त पाटीको उद्घाटन गर्दै…
वाँकी अंश

अन्तरनगर एथ्लेटिक्स प्रतियोगिताको नतिजा

शहिद दिवसको अवसरमा भक्तपुर नगरपालिकाले फागुन ८–१२ सम्म आयोजना गरेको अन्तरनगर एथ्लेटिक्स प्रतियोगिताअन्तर्गत शुक्रबार सिद्धपोखरीको उत्तरतर्फको खेलमैदानमा विभिन्न खेलहरु सम्पन्न ग¥यो । जसमा १०,००० मिटर…
वाँकी अंश

जिल्ला सामुदायिक आँखा केन्द्रको स्तरोन्नतिबारे छलफल

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र तीलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक तथा प्रमुख डा. सन्दुक रुइतसँग बिहीबार जिल्ला सामुदायिक आँखा केन्द्रको स्तरोन्नतिबारे भएको छलफल ।
वाँकी अंश

भक्तपुर महोसत्वको तयारीमा सहकारीकर्मीहरुको भेला

भक्तपुर महोत्सवको तयारीमा भक्तपुर नपाले बिहीबार भक्तपुर नगरभित्रका सहकारीकर्मीहरुको भेला कार्यक्रम सम्पन्न ग¥यो । कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर महोत्सवमा…
वाँकी अंश

विद्या विकासको ३५ औं वार्षिकोत्सव कार्यक्रम

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्या विकासको ३५ औं स्थापना दिवस तथा अभिभावक दिवस कार्यक्रमको उद्घाटन बिहीबार गर्नुभयो । कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख प्रजापतिले विद्यालय…
वाँकी अंश