Browsing Category
Breaking News
‘क्युवाली चिकित्सकहरु आफ्नो ज्यान जोखिममा राखेर संसारका जनताको सेवा गर्दैछन्’
कुनै पनि देशको स्वास्थ्य स्थिति त्यहाँको राजनैतिक व्यवस्थाले निर्धारण गर्छ । राजनैतिक व्यवस्था जस्तो हुन्छ, स्वास्थ्य नीति पनि त्यस्तै हुन्छ । क्युवामा अहिले समाजवादी राज्य व्यवस्था छ, त्यसैले त्यहाँ…
वाँकी अंश
वाँकी अंश
सम्झनामा प्रद्युम्न दाइ (राजा)
गएको असार २१ गते बिहान करिब ७ बजे, मोबाइलको घण्टी बज्यो । भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वको फोन रहेछ । सधैँ झैँ सामान्य कुराकानी भयो । उहाँले ‘नराम्रो खबर छ दाइ’ भन्नुभयो । म झस·…
वाँकी अंश
वाँकी अंश
हनुमन्त्ते खोलामा आएको बाढी अवलोकन
आइतबार अपरान्हदेखि भएको वर्षाका कारण हनुमन्त्ते खोलाको सतह बढेको छ । भक्तपुरको विभिन्न क्षेत्रमा बाढीले पुर्याएको नोक्सान र अवस्था बुझ्न भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उप्रमुख रजनी जोशीले…
वाँकी अंश
वाँकी अंश
नेता बिजुक्छेँद्वारा भक्तपुर नपा वडा नं. १० मा निर्मित वालउद्यान निरीक्षण
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) द्वारा भक्तपुर नगरपालिका वडा नं. १० कमलविनायक आवास क्षेत्रमा निर्माणाधीन हुँदै गरेको वालउद्यान क्षेत्रको निरीक्षण गर्नुहुँदै ।…
वाँकी अंश
वाँकी अंश
“जनस्वास्थ्य र कोभिड–१९ को प्रतिरोधमा क्यूवालाई चे ग्वेभाराको पाठ” विषयक अन्तरक्रिया…
सेयर
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रको आयोजनामा शनिबार विभिन्न देशमा कोभिड–१९ प्रतिरोधको अनुभव र जनस्वास्थ्यको विषयमा अन्तरक्रिया कार्यक्रम भयो ।
कार्यक्रममा…
वाँकी अंश
वाँकी अंश
भनपा प्रमुख सुनिल प्रजापतिद्वारा “भक्तपुरका फोटोहरु” विषयक जिल्लाव्यापी फोटो…
भक्तपुर नगरको कला, संस्कृति, सम्पदा, जीवनशैली, स्थानीय वातावरण झल्किने फोटोहरुको जिल्लास्तरीय प्रतियोगिताको पुरस्कार वितरण शनिबार एक समारोहबीच सम्पन्न भयो । इन्फिनिटी फोटो वल्र्डको आयोजनामा सम्पन्न…
वाँकी अंश
वाँकी अंश
संस्थागत विद्यालयहरुका प्रतिनिधिमण्डलद्वारा ध्यानाकर्षण पत्र हस्तान्तरण
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई संस्थागत विद्यालय संघ (एनप्याब्सन र प्याब्सन) का प्रतिनिधिमण्डलले निजी विद्यालय व्यवस्थापन र सञ्चालन सम्बन्धमा शुक्रबार ध्यानाकर्षण पत्र हस्तान्तरण ग¥यो ।…
वाँकी अंश
वाँकी अंश
नया विद्यार्थीहरुलाई अनलाइन माध्यमबाट अभिमुखीकरण कार्यक्रम सम्पन्न
‘शिक्षाको माध्यमबाट समाज परिवर्तन गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाले शिक्षालाई प्रमुख प्राथमिकतामा राखी शिशु स्याहारदेखि कलेजहरु स्थापना गरी संचालन गरिरहेको हो ।’
उक्त कुरा भक्तपुर नगरपालिकाका…
वाँकी अंश
वाँकी अंश
गथामग च¥हेको दिन गथामग नबनाउन र गाईजात्रा सापारु औपचारिकतामा मात्र सीमित गर्न भक्तपुर नपाको अनुरोध
ऐतिहासिक तथा सांस्कृतिक नगरी भक्तपुरमा यही २०७७ साउन ४ गते गथामग च¥हे र साउन १९ गतेदेखि २७ गतेसम्म गाईजात्रा सापारु पर्व पर्ने र ती दुवै पर्वमा एकै ठाउँमा सयौंको संख्यामा भीड जम्मा भई कोरोना भाइरस…
वाँकी अंश
वाँकी अंश
गाईजात्रा पर्व २०७७ सञ्चालनबारे सरोकारवालाहरुसँग छलफल
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाभित्रका सांस्कृतिक समूहहरुसँग गाईजात्रा पर्व २०७७ सञ्चालनबारे मंगलबार छलफल कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नगर…
वाँकी अंश
वाँकी अंश