Explore news and happenings at Bhaktapur

गथामग च¥हेको दिन गथामग नबनाउन र गाईजात्रा सापारु औपचारिकतामा मात्र सीमित गर्न भक्तपुर नपाको अनुरोध

भक्तपुर । २०७७ असार ३० गते, मंगलबार

0

ऐतिहासिक तथा सांस्कृतिक नगरी भक्तपुरमा यही २०७७ साउन ४ गते गथामग च¥हे र साउन १९ गतेदेखि २७ गतेसम्म गाईजात्रा सापारु पर्व पर्ने र ती दुवै पर्वमा एकै ठाउँमा सयौंको संख्यामा भीड जम्मा भई कोरोना भाइरस कोभिड १९ रोगको महामारीको जोखिम बढ्ने खतरा रहने हुँदा सरोकावाला संस्कृतिकर्मीहरुको नगरस्तरीय भेलाबाट प्राप्त राय सुझावअनुसार गथामग च¥हेको दिन गथामग नबनाउन र गाईजात्रा सापारु औपचारिकतामा मात्र सीमित गर्न तथा घिन्ताङघिसी र परम्परागत एवम् आधुनिक सांस्कृतिक प्रदर्शनीहरु नगर्न सरोकारवाला सम्पूर्णमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

Leave A Reply

Your email address will not be published.